HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्ले पारित गरेर पठाएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
सांसदहरूलाई जबराको प्रश्न- महाअभियोग टुङ्गो लगाउन किन ढिलाइ भयो? महाअभियोग प्रस्तावमा लगाइएका आरोपको जवाफ दिन महाअभियोग सिफारिश समितिमा पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सांसदहरूलाई प्रतिप्रश्न गरेका छन्।