HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
यी सांसद गयल हुँदा भएन प्रस्तावित राजदूतको सुनुवाइ अधिकांश सांसद गयल भएपछि भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक बस्नै सकेन।
ऋण वा सापट लिएर पनि सबैलाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने बताएका छन्।