‘नाबालिग बलात्कारमा हदम्याद हटाइयोस्, मतियारलाई पनि कारबाही होस्’
राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले नाबालिग बलात्कार सम्बन्धी अपराधमा हदम्यादको प्रावधान हटाउनुपर्ने बताएकी छन्।
एमसीसीमाथि आइतबार प्रतिनिधि सभामा छलफल हुने
प्रतिनिधि सभाको आइतबारको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ।