HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
नयाँ वर्ष मनाउँदा भीडभाड नगर्न कांग्रेस सभापति देउवाको आग्रह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गरेका छन्। 
शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित् संघीय संसद भवनको  ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।