HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
आ–आफ्नो पूर्व पार्टीमा फर्कने दाहाल–नेपाल समूहको निर्णय सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनष्टि पार्टी (नेकपा) नाम ऋषिराम कट्टेललाई दिँदै दुई पार्टीलाई एकता पूर्वको अवस्थामा पुर्‍याइदिएपछि आ-आफ्ना पूर्व पार्टीमा फर्कने निर्णय दाहाल–नेपाल समूहले गरेको छ। 
दाहाल–नेपाल समूहको सभा : ओलीको आलोचनामै नेताहरुले खर्चिए समय  नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज काठमाडौँमा गरेको प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनपछि सभामा बाेल्ने नेताहरुले प्रधानमन्त्री तथा अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा नै समय खर्चिएका छन्।