दक्षिण कोरिया र इयूका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दक्षिण कोरिया र यूरोपियन यूनियनका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ?
भारतद्वारा अतिक्रमित भू–भाग समेटिएको नक्शा जारी भएसँगै असहज बनेको नेपाल–भारत सम्बन्धलाई कूटनीतिक पहल मार्फत सहज बनाउनुपर्ने वेला प्रधानमन्त्री ओलीले भारत सरकार मात्र होइन, जनस्तरसँगकै सम्बन्ध बिगार्ने प्रयास निरन्तर गरिरहेका छन्।