चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदै, प्रमुख दलका नेतासँग भेटवार्ता हुने
चिनियाँ विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल आउने भएका छन्।
कसरी सुल्झाउने भारत र चीनसँगको सीमा समस्या?
भारत र चीनसँगको सीमा समस्या समाधान गर्न यसलाई अन्तर्राष्ट्रियकरण गर्ने कि कूटनीतिक पहल मार्फत वार्ताको बाटो अँगाल्ने भन्नेमा नेपाल गम्भीर हुन जरुरी छ।