अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा
अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्।
बेलायती संस्था बीआईआईको नेपालमा १२ अर्ब लगानी
बेलायती अन्तर्राष्ट्रिय लगानी (बीआईआई) ले नेपालमा १०० मिलियन डलर (करीब १२ अर्ब ४० करोड रुपैयाँ) भन्दा बढी लगानी गरिसकेको जनाएको छ।