HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव
भरतपुरमा ३९ हजार मतगणना, कसको कति? भरतपुर महानगरपालिकामा झण्डै एक तिहाइ मतगणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाएकी छन्।
मेयरका उम्मेदवारमाथि कुटपिट भएको केन्द्रमा पुन: मतदान हुँदै मेयरका उम्मेदवारमाथि कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ।