भरतपुरमा ३९ हजार मतगणना, कसको कति?
भरतपुर महानगरपालिकामा झण्डै एक तिहाइ मतगणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाएकी छन्।
मेयरका उम्मेदवारमाथि कुटपिट भएको केन्द्रमा पुन: मतदान हुँदै
मेयरका उम्मेदवारमाथि कुटपिट गरिएको तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित मतदान केन्द्रमा आज पुन: मतदान भइरहेको छ।