HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव
जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
उर्लाबारीमा एमाले विजयी मोरङको उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीनाकुमारी खतिवडा विजयी भएका हुन्।