जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता
जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन्।
उर्लाबारीमा एमाले विजयी
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीनाकुमारी खतिवडा विजयी भएका हुन्।