धरानको मेयरमा हर्क साम्पाङ निर्वाचित
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।
कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टीको जित
निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हासिल गरेको छ।