तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारको जित सुनिश्चित भएको छ।
रूख चिह्नमा खसेको मत आफ्नोमा गणना गर्नुपर्ने माग सहित एकीकृत समाजवादीका उम्मेदवारले दिए निवेदन
नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले रूख र कलम चिह्न दुवैमा खसेको मत आफूले पाउनुपर्ने माग सहित निवेदन दिएका छन्।