विदेशमा रहेका नेपालीले चुनावमा भोट हाल्न पाउने
सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्न दिने व्यवस्था गर्ने घोषणा गरेको छ।
बारामा उपेन्द्र यादवलाई उछिन्दै शिवचन्द्र कुसवाहाको अग्रता
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहाले अग्रता लिएका छन्।