HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय चुनाव
रूख चिह्नमा खसेको मत आफ्नोमा गणना गर्नुपर्ने माग सहित एकीकृत समाजवादीका उम्मेदवारले दिए निवेदन नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले रूख र कलम चिह्न दुवैमा खसेको मत आफूले पाउनुपर्ने माग सहित निवेदन दिएका छन्।
धरानको मेयरमा हर्क साम्पाङ निर्वाचित धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।