HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
एकीकृत समाजवादीबाट बन्ने मन्त्रीको आज शपथ ग्रहण नहुने नेकपा (एकीकृत समाजवादी) बाट बन्न लागेका चार मन्त्रीको आज शपथ ग्रहण नहुने भएको छ।
एमसीसी सम्झौता संसद्‌को अर्को बैठकमा पेश हुन्छ: मन्त्री बडू अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अर्को बैठकमा संसद्‌मा पेश हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।