HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
कर्णालीमा शाह र कामी मन्त्री नियुक्त कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामी नियुक्त भएका छन्।
नागरिकता विधेयक फिर्ता सहित मन्त्रिपरिषद्का २३ निर्णय (सूची)  सरकारले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ।