HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
साझा नीति र कार्यक्रम बनेपछि मात्र सरकारले पूर्णता पाउँछ: माधव नेपाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साझा नीति र कार्यक्रम बनेपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन्।
सुदूरपश्चिममा तीन सदस्यीय मन्त्रिपरिषद् गठन सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।