HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
आधारशिविरबाट शुरू भएको वकालत यात्रा सगरमाथामा ५ वैशाख २०७१ मा १६ जनाको ज्यान लिएको खुम्बु हिमपहिरोले पासाङ कान्छी शेर्पालाई कानून व्यावसायी बनायो।
‘हटस्पट’ की प्रहरी कमाण्डर कोरोनाभाइरस संक्रमणकाे 'हटस्पट' बनेकाे प्रदेश २ मा पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ। भारतसँगको खुला सिमाना र प्रमुख व्यापारिक नाका भएकाले अनियन्त्रित आउजाउका कारण यो जिल्लामा साउन पहिलो सातापछि संक्रमण दर ह्वात्तै बढ्यो।