स्वास्थ्यकर्मी नै चिन्दैनन् प्रसव फिस्टुला
धरानस्थित बीपी प्रतिष्ठान, काठमाडौंको मोडल हस्पिटल र सुर्खेतको प्रादेशिक अस्पतालमा मात्र प्रसव फिस्टुलाको उपचार हुने भएपनि पहुँच नरहेका विरामी वर्षौंदेखि पीडा सहेरै बस्न बाध्य छन्।
७४ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने
टाइफाइडको सङ्क्रमण सबै उमेर समूहका मानिसलाई हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा अन्य उमेर समूहभन्दा बढी सङ्क्रमण देखिएको छ।