HimalKhabar.com :: A Complete Nepali Political News Portal
संघीयता यात्रा
निजी विद्यालयमुक्त बन्दैछन् पालिकाहरू विभिन्न स्थानीय तहहरू संस्थागत विद्यालयलाई विस्थापन गर्दै जान थालेका छन्। कति पालिकाहरूले ‘संस्थागत विद्यालयमुक्त’ घोषणा समेत गरिसकेका छन्।
प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा रौतहटका स्थानीय तह पालिका प्रमुखहरूले मन पराएको कर्मचारी नै कार्यालय प्रमुख बनाउने प्रवृत्ति बढेपछि रौतहटका अधिकांश स्थानीय तह प्राविधिक र कनिष्ठ कर्मचारीको जिम्मामा छन्।