HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
भारतीय हस्तक्षेप: जवाहरलालदेखि नरेन्द्र दामोदर दाससम्म नयाँ दिल्ली गुप्तचरी खेल र हिन्दूत्ववादी उक्साहट मार्फत नेपालको सार्वभौमिकतालाई गलाउन लागिपरेको छ। आधुनिक युगमा हाम्रो राज्यले यसअघि कहिल्यै नभोगेको यो तहको खतरालाई नजरअन्दाज नगरौं।
पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा परेका छन्।