HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
अर्थशास्त्री वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक अर्थशास्त्री स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक भएको छ।
आदर्श शिक्षाको प्रारूप कुनै पनि बालकको अन्तर्निहित क्षमता बुझ्नेभन्दा पनि अभिभावकको ‘सपना’, शिक्षकको ‘पर्फमेन्स’ र विद्यालयको ‘छवि’ को बोझ बोकाउनेतिर नेपाली शिक्षा क्षेत्रले मिहिनेत गरिरहेको देखिन्छ।