समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बागमतीका मुख्यमन्त्री जम्कट्टेले आज विश्वासको मत लिने‚ एमालेले सरकार छाड्दै
कोशी प्रदेश पुनः नामाङ्कन आन्दोलनमा घाइते लिम्बूको निधन
सन्निकट कालोसूची
खेतीपाती नै छोड्न खोजेका चन्द्र यसरी बने ‘अर्गानिक अंकल’
नेपालमा हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक
सेनाको संख्या विज्ञले तोक्ने होइन: प्रधानसेनापति
सेनाको व्यावसायिक इच्छा
सरकारमा सहभागी हुने लोसपाको निर्णय
सामसङका ग्यालेक्सी ए-३४ र ए-५४ नेपाली बजारमा उपलब्ध हुने
एक्सप्रेस-टीको खरीदमा नबिल ब्यांकको ऋण सुविधा
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
अन्य
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमाल
हिउँ खेल्न जाँदै हुनुहुन्छ? सावधान!
विचार
हिमालखबर
हिउँ पर्ने बित्तिकै मानिसहरू रमाउन नजिकैको हिउँ भएको ठाउँमा पुग्छन्। तर‚ सावधानी नअपनाउँदा हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।
हिमाल चिनौं
पूर्वको नुम्बुरदेखि पश्चिमको अन्नपूर्णसम्मका हिमाल देखिने काठमाडौं उपत्यकाकै हामी अधिकांशलाई तिनको नामसम्म थाहा छैन।
कञ्चनजंघा जुहार
कञ्चनजंघाबाट झण्डै २८ हजार फिट तल झरेर समुद्र पुग्ने अनि त्यहाँबाट उठेर ‘स्वर्गलाई छुने’ कञ्चनजंघाको शिरसम्म आउने पानीलाई हेरेर आफ्नो जीवनका उकाली–ओरालीलाई स्वीकार गर्ने तागत बटुल्न सक्छौं।
हिमाल
‘हिमाल मासिए हामी पनि रहँदैनौं’
‘मैले सगरमाथा आरोहण थाल्दा तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो, अहिले ७० मिटरभन्दा बढी छ।’
समाचार
सानु शेर्पाले रचे कीर्तिमान, ८ हजार मिटर अग्ला १४ शिखरको दोहोर्याएर आरोहण
नेपाली आरोही सानु शेर्पाले हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन्।
हिमाल
हिमाली हलचलका साक्षी
जर्मन पत्रकार पिटर हिनत्सेलाई हिमालय क्षेत्रप्रति औधि लगाव छ। उनको त्यो लगाव हिमालय ट्रेल रनिङमा पनि उस्तै रह्यो।
संस्मरण
उचाइ नाप्न सर्वोच्च शिखर टेकेको क्षण
हावाको भोक कति गहिरो र कति चाँडै लाग्छ भन्ने कुराको महसूस गर्न हिमाल चढ्नुपर्ने रहेछ। मलाई हावाको भोक कति गहिरो हुन्छ भन्ने कुरा सगरमाथाले बुझायो। अक्सिजन हावा हो। उचाइमा हावा धेरै लाग्छ। सबै हावा अक्सिजन होइनन्।
समाचार
वसन्त याममा ५०५ जनालाई हिमाल आरोहणको अनुमति
सगरमाथा लगायत विभिन्न हिमाल आरोहणका लागि विभिन्न देशका ५०५ आरोहीले अनुमति पाएका छन्।
समाचार
निम्स पुर्जा गिनिज वर्ल्ड रेकर्डमा
आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेका निर्मल (निम्स) पुर्जालाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ।
हिमाल
यस्ताे छ निम्स दाइ र मिङ्मा ग्याल्जेको टोलीको केटू आरोहण-कथा
उबडखाबड भूभागमा चार दिनको यात्रापछि दक्षिणतिरबाट केटूको दृश्य देखियो, यसको पिरामिड आकार स्वर्गतिर सोझिएको वाण सरह थियो।
हिमाल
नेपालमा के गर्दै छन् कीर्तिमानी आरोही राइनहोल्ड मेस्नर?
मृत्यु र जीवनको दोसाँधबाट जुधेर आएका राइनहोल्ड मेस्नर अहिले ७७ वर्षको उमेरमा पर्वतारोहण कलाका दार्शनिक बनेका छन्।
हिमाल
सगरमाथाको सट्टा नौबन्धन?
महाभारतमा चर्चा गरिएको समुद्र भनेको पूर्वसागर अर्थात् बङ्गालको खाडी हो र त्यहाँको हिमालयको चुचुरो भनेको पूर्वसागरसँग सम्बद्ध हिमचुली हो भन्ने स्पष्ट भए पनि अहिले ‘सगरमाथा’ भनी प्रसिद्ध हिमचुली नै ‘नौबन्धन’ हो भनी पत्याउने स्थितिमा हामी छैनौं।
वाङ्मय
तेस्रो प्रश्न
वाङ्मय
पदचापहरू
वाङ्मय
शहर र मजदूर
जुन भव्य शहरमा बस्छौ तिमी के त्यो जादू-टुनाले चलेको छ?
ईश्वरको मृत्युमा
वाङ्मय
हिमालखबर
हिउँ र पहिरो छिचोल्दै तिलिचो
तिलिचो जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा ताल वरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश बिहानै पुग्ने हुँदो रहेछ।
खतरनाक हुन्छ
केही नहुनेको आवाज पनि नहुनु खतरनाक हुन्छ!
वाङ्मय
संसद्
वाङ्मय
बदनामीको लस्कर
वाङ्मय
विरोधको सौन्दर्यशास्त्र
वाङ्मय
यात्रागीत
एक्लै हिंड जिन्दगीमा ए बटुवा, तिमी बस् एक्लै हिंड भीडमा पनि सब एक्लै छन्, तिमी पनि बस् एक्लै हिंड।
विचार
संस्कृतिको समग्र ‘पृथकता’ अर्को सौम्य शक्ति
बौद्ध धर्मलाई भारतले आफ्नो सौम्य शक्तिको अस्त्र बनाउँदै गर्दा, चीनले सगरमाथाको प्रवर्द्धन गर्दा र वीर गोर्खालीको अर्थलाई फेरि केलाउनुपर्दा के यी शक्ति सधैं पर्याप्त छन् त भन्ने प्रश्न गरी नेपालले अन्य ठाउँमा पनि आफ्नो अस्तित्व खोज्नुपर्ने देखिन्छ।
टिप्पणी
शान्ति सेनाको शान
शान्ति मिसनमा सहभागिताको सार्थकता राष्ट्रिय हितका लागि आवश्यक ‘सफ्ट पावर’ सिर्जना गर्न सक्नुमा छ। त्यसैले, सरकारले आफ्नो क्षमता र दक्षता प्रयोग मार्फत शान्ति सेनालाई ‘सफ्ट पावर’ मा उपयोग गर्नुपर्छ।
हिमाल
जिमी रोबर्टस्, जसले ‘ट्रेकिङ’को न्वारन गरे
कर्णेल जिमी रोबर्टस्, जसले पहिलो पटक नेपालमा व्यावसायिक पर्वतीय पर्यटनको सम्भावना देखे।
विचार
अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक दिन
आजकै दिन ३ जुन १९५० मा फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनालले संसारमै पहिलोपटक आठ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथमको सफल आराेहण गरे। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ।
हिमाल
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका स्वीस आरोही अब्दुल वारिचको शव काठमाडौं ल्याइएको छ।
समाचार
सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक जना आरोहीको शव दुई सातापछि काठमाडौं ल्याइएको छ।
हिमाल
तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!
त्यस घडीको एउटा अविस्मरणीय सम्झना बग्गीका अघि-अघि चार वटा घोडामा सवार भएका काठमाडौंका चार युवती थिए- इन्दिरा श्रेष्ठ, शान्ता श्रेष्ठ, कोकिला देवी र प्रभा श्रेष्ठ। बग्गीको अगुवाई गर्ने यी चार घोडसवार युवतीको चर्चा काठमाडौंमा धेरै समयसम्म छाएको थियो। सगरमाथाको त्यो विजय नेपालीहरूका लागि संसारै जितेको भन्दा ठूलो थियो।
हिमाल
झोमोलुङ्मा, सगरमाथा कि माउन्ट एभरेष्ट?
अनेकौं हिमालको मौलिक नामकरण गर्न बाँकी नेपालले 'माउन्ट एभरेष्ट' को मौलिक नाम स्थापित गर्नेतर्फ सोच्न ढिलो गर्नुहुन्न।
1
2
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.