कौसीमै फल्न थाल्यो ड्रागन फ्रुट
शहरमा पछिल्लो समय कौसीमा तरकारी खेती हुनथालेको सबैले देखेकै कुरा हो। काठमाडौंमा मिहिनेती कृषकले अब कौसीमै फलफूल पनि उत्पादन गर्न थालेका छन्। ड्रागन फ्रुट त्यसको उदाहरण हो।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९