HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
नेता नवीन्द्रराज जोशीको अन्तिम बिदाइ (तस्वीरहरू) पूर्वमन्त्री एवं नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
मखमलीले छपक्कै गुन्डु (तस्वीरहरु) तिहार फूलहरुको चाड हो। अझ मखमलीको विशेष महत्व छ। यो वर्ष पनि गुन्डुमा मखमली फुलिसकेको छ। कतिपयले त टिपेर माला बनाउन पनि थालिसकेका छन्।