HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
आत्मशुद्धिका लागि आफ्नै शरीरको पूजा (तस्वीरहरू) नेवार समुदायमा मौलिक पर्वका रुपमा मनाइने म्हपूजा आज धुमधामसँग मनाइएको छ।
सिसडोलको सास्ती (तस्वीरहरू) दुई साता सडकमा थुप्रिएको फोहोर उठ्न थालेपछि काठमाडौं महानगरबासीलाई त सहज भएको छ, तर नुवाकोटको सिसडोलका बासिन्दाका लागि फेरि सास्ती थपिन थालेको छ।