HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
सन्दीपलाई राष्ट्रिय टोलीमा सहभागी गराएको विरोधमा प्रदर्शन (तस्वीरहरू) बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा सहभागी गराएको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
महानगरले हटाउन खोजेपछि सुकुम्बासी बस्ती तनावग्रस्त काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव उत्पन्न भएको छ।