HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
कर्णालीमा मष्टो पूजा: मेलामा खानपान र नाचगान (तस्वीरहरु) साविकको कर्णाली क्षेत्रका बासिन्दाले कुलदेवताका रुपमा पुज्ने मष्टोको विशेष रुपमा पूजा गरेका छन्। मष्टो देवताको पूजा विभिन्न पूर्णिमामा गरी वर्षमा ६ पटक हुने भए पनि यो बेला कार्तिक पूर्णिमामा अझ विशेष रुपमा पूजा हुने र मेला लाग्ने गर्छ। कार्तिक पूर्णिमा अर्थात् १५ मंसीरदेखि शुरु भएको पूजा बुधबार (१७ मंसीरमा) सकिएको छ। 
दोहाबाट उद्धार उडान : विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म (तस्वीरहरू) विश्वव्यापी कोरोनाभाइरस संक्रमणको महामारीपछि हवाई यातायात बन्द हुँदा विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ३२ असारदेखि शुरू भएको उद्धार उडान जारी छ। मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले २६२ जना यात्रु ल्याएका छन्।