HimalKhabar.com :: A Complete Nepali Political News Portal
लेन्स
सरकारविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन (तस्वीरहरू) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। पार्टीका नेताहरू देशका विभिन्न ठाउँमा गएर विरोध प्रदर्शनलाई सम्बोधन गरिरहेका छन्।