यस्तो देखियो काठमाडौँमा महिला मार्च (तस्वीरहरू)
महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउन नहुने लगायत नारा लगाइएको थियो।
मधेशबाट हिमाल हेर्दा (तस्वीरहरु)
सप्तरीको राजविराज नगरपालिका-१ पडरियाका स्थानीय परमेश्वर झाले खिचेको तस्वीरमा हिमशृंखला प्रष्ट देखिएको छ। जसमा मधेशबाट नुम्बुर, मकालु, चो यु, चाम्लाङ हिमाल देखिएका छन्।