बोलिभिया विरुद्ध अर्जेन्टिना विजयी
बोलिभिया विरुद्धको खेलमा अर्जेन्टिना ३-० गोलअन्तरले विजयी भएको छ।
रोनाल्डोको गोलमा अल नासर विजयी, फाइनलमा अल हिलालसँग भिड्ने
७५औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै क्रिस्टियानो रोनाल्डोले अल नासरलाई अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुर्याएका छन्।