HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
च्याम्पियन्स लिगः म्यान्चेष्टर युनाइटेडसँग पीएसजी पराजित, बार्सा र लाजियो विजयी च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा म्यान्चेष्टर युनाइटेड, बार्सा र लाजियो विजयी भएका छन्। चेल्सीले सेभिल्लासँग गोलरहित बराबरी खेलेको छ।
फ्रेन्च फुटबलर पोग्बालाई कोरोना संक्रमण, चेल्सीका चार खेलाडी पनि संक्रमित फिफा विश्वकप बिजेता फ्रान्सको राष्ट्रिय टिमका सदस्य एवं इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडका प्लेमेकर पाउल पोग्बालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।