HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
लिगबाट बाहिरिसकेको ट्रिडेन्ट्ससँग सन्दीपको तालावाहज पराजित क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिसकेको बार्बाडोस ट्रिडेन्ट्ससँग सन्दीप लामिछाने आबद्ध जमैका तालावाहज पराजित भएको छ।
आईपीएल प्रमुख प्रायोजक चाइनिज कम्पनी नै भएपछि सामाजिक सञ्जालमा आक्रोश, कति रकम दिन्छ भिभोले? आईपीएलको प्रमुख प्रायोजकमा चाइनीज मोबाइल कम्पनी भिभोलाई नै निरन्तरता दिइएपछि सामाजिक सन्जालमा तीव्र विरोध भएको छ। विरोध गर्नेहरुले भारतीय जनता पार्टीको ‘राष्ट्रवाद’ मा पनि प्रश्न उठाएका छन्।