HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
आईपीएलमा मुम्बई र पञ्जाबबीच ४४ ओभरको टी २०, मुम्बईले गुमायो शीर्षस्थानमा पुग्ने मौका आईपीएल अन्तर्गत आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पञ्जाबबीचको खेल ४४ ओभरको भएको छ। दुई पटक स्कोर टाई भएपछि दुवै टीमले २२/२२ ओभर ब्याटिङ गरे।
क्रिकेट खेलाडीको तलब बढ्यो, ए श्रेणीकाले मासिक रु.५० हजार पाउने नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले क्रिकेट खेलाडीको नयाँ वर्गिकरण गरेको छ। बैठकले खेलाडीको तलबसमेत वृद्धि गरेको छ।