HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
एपीएफले जित्यो मेयर कप कप्तान सीता राना मगर र इन्दु बर्माले उत्कृष्ट प्रदर्शन गरेपछि सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर कपको उपाधि जितेको छ।
कीर्तिमानी जितसँगै नेपालको एकदिवसीय वरियता कायम यूएई विरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेसँगै नेपालले एकदिवसीय वरियता कायम राखेको छ।