चर्चित भारतीय र्यापर बादशाहले बलिउडमा अभिनयको करिअर शुरु गर्ने भएका छन्।
६१औं ग्रामी अवार्डमा 'दिस इज अमेरिका' ले वर्षको सर्वश्रेष्ठ गीतको अवार्ड जितेको छ।
जब उनी आफ्नो देश कोलम्बिया पुगे पोखरा र सारङगीको यादले अचाक्ली सताउन थाल्यो ।
बलिउड अभिनेत्री कंगना रनौतले सहकर्मी आलिया भट्ट करण जौहरको ‘कठपुतली’ भएको आरोप बताएकी छिन् ।
सुनील शेट्टीका छोरा अहान शेट्टीले बलिउडमा छिटै कदम राख्ने भएका छन्। दक्षिण भारतीय सुपरहिट फिल्म 'आर एक्स १००' को हिन्दी रिमेकबाट उनले डेब्यू गर्न लागेका हुन्।
केही मिठो बात गर को यो फरक ‘भर्सन’ सुन्नेलाई नारायणगोपालले नै गाएको हो भन्दा पत्यार लाग्दैन ।
मोरङ मिक्लाजोङका मञ्जुल बराइली ‘मितेरी’ (३८) जापानको कुमामोतोको चट्टानमा बुद्ध मूर्ति कुँदिरहेका छन्।
व्यवसायी एवम् लेखक कर्ण शाक्यको नयाँ पुस्तक ‘कोषः जीवनपछिको जीवन’ लोकार्पण गरिएको छ ।
राम्रो व्यापार गर्ने धुनमा उस्तै विषयवस्तु र शैली पछ्याउने प्रवृत्तिले सिर्जनशीलता र मौलिकता हराउँदै गएको छ ।
पत्रकार तथा लेखक नारायण वाग्लेको तेस्रो साहित्यिक कृति फेब्रुअरी दोस्रो साता बजारमा आउने भएको छ।
मूलरूपमा पालि भाषामा रहेको त्रिपिटकको सरल अनुवाद नभेटिने परिवेशमा भिक्षु अमृतानन्दले सर्वसाधारण पाठकका लागि लेखेको ‘बुद्धकालीन नेपाली विश्वकोश’ त्रिपिटक अध्ययनका लागि आधारभूमि हो।
निर्माण सम्पन्न भएको लामो समयपछि नायिका ऋचा घिमिरेले निर्माण गरेको चलचित्र तुलसी सार्वजनिक हुने भएको छ ।
मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’ युट्यूब ट्रेन्डिङ्को पहिलो नम्बरमा उक्लिएको छ ।
बलिउडमा स्टारका सन्तानहरू बाबु-आमाको पदचिह्न पछ्याउँदै हिँडेको पाइन्छ। त्यसमध्ये कतिले अभिनयमा करिअर बनाउँछन् भने कतिपय फिल्म निर्माणमा आफूलाई अब्बल सावित गर्छन्। यसै क्रममा आमिर खानका छोरा जुनैदले बलिउडमा कदम राख्ने तयारी गरेका छन्।
कफी खान नजानेर मुख पोलेको चार वर्षपछि कफी बेच्ने काम शुरु गरेका लेखक सायनले मालिक र मजदूरको मनोविज्ञान पनि खुलस्त रुपमा प्रस्तुत गरेका छन् ।
ओस्करको नामले प्रख्यात एकेडेमी अवार्ड्सको ९१औं संस्करणको मनोनयन सूची सार्वजनिक भएको छ। मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म 'रोमा' र 'द फेवरेट' ले वर्चश्व जमाएका छन्। यी दुवै फिल्मले उत्कृष्ट चलचित्र र निर्देशकसहित १० वटा विधामा मनोनयन पाएका छन्। यस्तै 'अ स्टार इज बर्न' र 'वाइस' फिल्मले ८ वटा विधामा मनोनयन सुरक्षित गरेका छन् भने 'ब्ल्याक प्यान्थर' ले उत्कृष्ट चलचित्रसहित ७ वटा विधामा कब्जा जमाएको छ।
अभिनेता परेश रावलका छोरा आदित्यले बलिउडमा डेब्यू गर्दैछन्। फिल्ममेकर अनुराग कश्यपले निर्माण गर्ने फिल्म 'बमफाड' बाट उनी बलिउडमा प्रवेश गर्न लागेका हुन्।
फिल्ममा कलाकार चिरिच्याँट्ट सजिनु तथा चरित्रमा जीवन्त रूपमा प्रस्तुत हुनुका पछाडि विभिन्न व्यक्तिको हात हुन्छ। पर्दामा नदेखिए पनि फिल्म निर्माणमा महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई 'पर्दापछाडिको हिरो' पनि भनिन्छ। यस्तै, नदेखिने हिरो हुन्, फिल्मका मेकअप आर्टिस्ट। कलाकारलाई फिल्मको चरित्रअनुसार सिंगार्ने र चम्काउने काममा उनीहरू घण्टौं लागिपर्छन्।
क्यान्सरविरुद्धको संघर्षबारे पुस्तक 'हिल्ड' लेखेकी अभिनेत्री मनीषा कोइरालाले भविष्यमा थप पुस्तक लेख्ने बताएकी छन्।
नेपाली कलाकारका १०० वटा चित्र र मूर्ति अष्ट्रियाको भियनास्थित वेल्ट म्युजियममा सात महीनासम्म प्रदर्शनीमा राखिंदैछ ।
बढी लेखिने र कम पढिने विधा मानिने कविताले पछिल्लो समय प्रभावशाली प्रस्तुति कलाका कारण पाठकको दायरा फैलाउने मौका पाएको छ ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी ९ देखि १३ फागुनसम्म काठमाडौंमा हुने भएको छ ।
नाटककार सरुभक्तले ३० वर्षअघि ‘बैकुण्ठ जाओस्’ भनेर नाटक ‘निरमाया’मा उतारेको नेपाली समाजको चरित्र अझै फेरिएको छैन।
फिल्म निर्देशक राजकुमार हिरानीमाथि यौन शोषणको आरोप लागेपछि यतिबेला बलिउड जगत् स्तब्ध बनेको छ।
केही दिनमै बजारमा आउन लागेको गीतसँगै गायक रामकृष्ण ढकाल नयाँबानेश्वरको कुञ्ज थिएटरमा गुञ्जिए ।
लिम्बू समाजका परम्परा, विश्वास र जीवनदर्शन गाएर एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको हाक्पारे जोखिममा परेको छ ।
रोजगारीको खोजीमा विदेश नगई गाउँघरमै गाई पालन र खेतीमा लागेका युवाको कथा रहेको सिनेमा ‘गोपी’ १८ माघमा रिलिज हुँदैछ। सिनेमामा तीन पत्रकारहरू सामिप्यराज तिमिल्सिना, श्रीधर पौडेल र दीपेन्द्र लामा क्रमशः लेखक, कार्यकारी निर्माता र निर्देशक छन्।
रणवीर सिंह र सारा अली खान अभिनीत 'सिम्बा' ले भारतीय बक्स-अफिसमा दबदबा कायमै राखेको छ। १२ दिनमा फिल्मले भारु २०० करोडभन्दा बढीको कारोबार गरिसकेको छ। पहिलो दिनदेखि नै लगातार राम्रो व्यापार गरिरहेको 'सिम्बा' को कमाइ अझै थपिने अपेक्षा गरिएको छ।
पूर्वी नेपालको पहाडी भेगमा लिम्बू समुदायमाझ प्रचलित भाका हाक्पारे २४ पुसमा काठमाडौंको शिल्पी थिएटरमा रैथाने संगीत समूहले प्रस्तुत गरेको छ। कार्यक्रममा गायनसँगै हाक्पारेसम्बन्धी शोध पनि प्रस्तुत गरियो।
७६औं गोल्डेन ग्लोब अवार्डले २०१८ मा आएका उत्कृष्ट फिल्म र टेलिभिजन सिरिजलाई सम्मान गरेको छ। अमेरिकाको क्यालिफोर्नियास्थित दी बेवर्ली हिल्टन बउलरुममा आयोजित समारोहमा मेक्सिकोको फिल्म 'रोमा' ले विदेशी भाषाको फिल्मको अवार्ड जितेको छ।
बलिउडका फिल्ममेकर राकेश रोशनलाई घाँटीको क्यान्सर भएको छ। यसको जानकारी उनका छोरा एवं अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज गर्ने भएको छ।
तीन वटा हिट फिल्म आएका कारण बलिउड स्टार अक्षय कुमारका लागि गएको वर्ष २०१८ उल्लेख्य रह्यो। उनी अभिनीत 'प्याडम्यान', 'गोल्ड' र '२.०' ले बक्स-अफिसमा राम्रो व्यापार गरे।
दक्षिण भारत एवं बलिउडका प्रभावशाली अभिनेता प्रकाश राजले राजनीतिक यात्रा थाल्ने भएका छन्। उनले आगामी लोकसभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा बैङ्लुरु केन्द्रीय संसदीय क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
रणवीर सिंह र सारा अली खान अभिनीत फिल्म 'सिम्बा' ले दर्शकलाई तानिरहेको छ। २८ डिसेम्बरमा रिलिज भएको फिल्मले प्रदर्शनको दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ। ९ दिनमा फिल्मले भारतीय बक्स-अफिसमा भारु १७३ करोड १५ लाख कमाइसकेको छ।
कवि जीवन खत्रीको कविताकृति 'आगोको वर्णमाला' सार्वजनिक गरिएको छ। शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, मोमिला, विमल आचार्य, दीपक सापकोटा र कतिका मातापिताले कृति सार्वजनिक गरेका हुन्।
बलिउडमा पछिल्लो समय विभिन्न व्यक्तिको जीवनकथामा बायोपिक बनाउने लहर नै चलेको छ।
अंग्रेजीसँगै युक्रेनी, रुसी र नर्वेली भाषामा बोल्न सक्ने उनलाई नेपाली बुझे पनि बोल्न गाह्रो हुन्छ । भन्छिन्, “घरमा नेपाली नबोलेपछि विस्तारै बिर्सिएछु, अहिले अलिअलि सिकेकी छु ।”
११ वर्षअघि अमेरिकाको लुजियानामा कन्सर्ट गर्दा गायक दीपक बज्राचार्यलाई त्यहाँका एक नागरिकले सोधे– “गीतमा प्रयोग भएको भाषाबाहेक तिमीहरुको आफ्नो के छ ? यो गीतार, ड्रमसेट, शैली सबै हाम्रो होइन र ?”
बलिउडका ख्यातिप्राप्त अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ।
अंग्रेजी नयाँ वर्ष २०१९ ढोकैमा आइपुग्दा बिदा हुँदै गरेको वर्षबारे यतिबेला सबै क्षेत्रमा समीक्षा भइरहेको छ। यस्तो लेखाजोखा फिल्म क्षेत्रमा झन् हुने नै भयो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन (संवत् १९९२) लाई नेपाली साहित्यको सर्वाधिक लोकप्रिय कृति मानिन्छ। प्रकाशनको झण्डै ८३ वर्षपछि प्राध्यापक पद्म देवकोटाले यस खण्डकाव्यलाई अंग्रेजीमा अनुवाद गरेका छन्। यसअघि पनि धेरै पटक अनुवाद भइसकेको कृतिको अनुवाद महाकवि देवकोटाका आफ्नै छोरा अंग्रेजीका प्राध्यापक पद्मबाट गरिएको हुँदा अघिल्ला अनुवादहरू भन्दा राम्रो हुनुपर्ने पाठकको स्वाभाविक अपेक्षा हुन्छ। पाठकको त्यो अपेक्षा पूरा गर्न प्राध्यापक देवकोटा धेरै हदसम्म सफल छन्।
११ मे १९९८ मा भारतले आफ्नो इतिहासकै दोस्रो पटक परमाणु हतियारको सफल परीक्षण गर्यो। त्यतिबेला अटलबिहारी बाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को सरकार थियो।
नायिका प्रियंका कार्कीले चलचित्र ‘अनागत’को ‘कसलाई पोखुँ मनको बह’ बोलको गीतमा स्वर दिएकी छन् ।
हाँस्यप्रदान वेब सिरिज ‘चुरीफुरी डटकम’को ट्रेलर सार्वजनिक भएको छ ।
यस वर्ष बलिउडमा ठूला स्टारहरुले खासै चमक देखाउन सकेनन्। अर्थात् आमिर खान, शाहरुख खान जस्ता उपल्लो श्रेणीका कलाकारहरुका फिल्मले अपेक्षाअनुसार राम्रो कमाइ गर्न सकेनन्। बरु सानो बजेटका फिल्महरुले अपेक्षा गरेभन्दा कैयौं गुणा बढी कमाउँदै व्यापार विश्लेषकहरुलाई चकित पारे।
बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखरामा आयोजित ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल–२०१८’ सम्पन्न भएको छ ।
नायकको सपना देख्ने बुद्धिसागर, लेखकको सपना देख्ने दयाहाङ र खलाबाट खगेन्द्र लामिछाने बनेका तीन साथीको कथाः
ओस्कर अवार्ड विजेता हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफ्नो संस्था मार्फत १०० मिलियन अमेरिकी डलर दान गरेका छन्।
बलिउड स्टार शाहरुख खानको फिल्म 'जिरो' को भारतीय बक्स-अफिसको दुई दिनको व्यापारले यो फिल्म भारतीय दर्शकलाई खासै रुचिकर नलागेको देखाएको छ। २१ डिसेम्बरमा रिलिज भएको फिल्मले पहिलो दिन भारतमा २० करोड १४ लाख र दोस्रो दिन १८ करोड २२ लाख भारु कमाएको छ।
कोइराला परिवारको समतावादी वैचारिक दृष्टिकोणमा ढालिएकी उनले समस्यामा परेकालाई सहयोग गर्नु नै मानव कर्तव्य हो भन्ने बाल्यकालमै बुझिन् । त्यसकै परिणाम हो, क्यान्सर पीडितलगायत अन्य मानिसहरूको सहयोगका लागि उनको प्रयास ।