Himalkhabar

आइतबार, मंसिर २२, २०७६

खोज्नुहोस

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • कला/साहित्य
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय

ताजा खबर

  • १३ औं साग अन्तर्गतको फुटबलमा नेपाल फाइनल प्रवेश
  • बंगलादेशविरूद्ध नेपालले गर्‍याे पहिलो गोल
  • ‘ब्याङ्कको नाफा ह्वात्तै घट्छ’
  • नेपाललाई गौरिका र देविकाले दिलाए थप दुई स्वर्ण
  • भीड नियन्त्रण गर्न कोहलपुरमा कर्फ्यू
  • प्रहरीको गोली लागेका विद्यार्थीलाई काठमाडौं ल्याइदै
  • एसजीसीपीलाई एभरेष्ट ब्याङ्कले दियो स्कूल भ्यान
  • एनएमबी ब्यांकले ल्यायो ‘एनएमबी जीवन चक्र बचत खाता’
  
राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’ राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’ शनिबार, मंसिर २१, २०७६ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् । विस्तृत
मुना चौधरीको ‘दुलारी’ सार्वजनिक मुना चौधरीको ‘दुलारी’ सार्वजनिक शनिबार, मंसिर २१, २०७६ मुना चौधरीको उपन्यास दुलारी शनिबार एक समारोहका बीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्व र विकासकी अध्येता प्रियंका कापरले सार्वजनिक गरेका छन् । विस्तृत
कलाकार ऋचा शर्माले गरिन् बिहे कलाकार ऋचा शर्माले गरिन् बिहे शनिबार, मंसिर २१, २०७६ कलाकार ऋचा शर्माले विवाह गरेकी छिन् । उनले लबिम मलका जेनेरल मेनेजर दीपेक्ष विक्रम राणासँग शनिबार विवाह गरेकी हुन् । शर्मा र राणाले डेढ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । विस्तृत
अढाइ दशकको भूराजनीतिक दस्तावेज अढाइ दशकको भूराजनीतिक दस्तावेज शनिबार, मंसिर १४, २०७६ राजा ज्ञानेन्द्रले चालेका आत्मघाती र संविधानविरोधी घटनाक्रमहरूलाई बेवास्ता गर्नेहरू भारतकै कारण नेपालमा राजतन्त्र समाप्त भएको विश्लेषण गर्न पछि पर्दैनन् । विस्तृत
तारानाथ शर्मालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न तारानाथ शर्मालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न बुधबार, मंसिर ११, २०७६

त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखन र नेपाली भाषासाहित्यको विशिष्ट योगदान गरेबापत प्राडा तारानाथ शर्मालाई रु एक लाख राशिसहित ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

विस्तृत
पिपलबोटमा ‘जोकरको बन्दुक’ पिपलबोटमा ‘जोकरको बन्दुक’ बुधबार, मंसिर ११, २०७६

विमोचनको फोटो कोही आगन्तुकले खिचिदिए । त्यहाँ उपश्थित साहित्यकारले फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।

विस्तृत
वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूकाे निधन वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूकाे निधन मंगलबार, मंसिर १०, २०७६

वरिष्ठ पत्रकार तथा साहित्यकार विनय कसजूको ६९ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।

विस्तृत
'पुरुष र महिला कलाकारको पारिश्रमिक किन असमान ?' 'पुरुष र महिला कलाकारको पारिश्रमिक किन असमान ?' मंगलबार, मंसिर १०, २०७६

बलिउड अभिनेत्री तापसी पन्नूले फिल्म उद्योगमा पुरुष र महिला कलाकारले समान पारिश्रमिकका लागि अझै लामो बाटो तय गर्नुपर्ने टिप्पणी गरेकी छन्।

विस्तृत
जयललिता बनिन् कंगना, 'थलाइवी' को फस्ट लुक र टिजर सार्वजनिक जयललिता बनिन् कंगना, 'थलाइवी' को फस्ट लुक र टिजर सार्वजनिक सोमबार, मंसिर ९, २०७६

भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिक 'थलाइवी' को फस्ट लुक र टिजर सार्वजनिक गरिएको छ। फिल्ममा प्रमुख भूमिकामा रहेकी कंगना रनौतलाई अनुहार र हाउभाउमा दुरुस्तै जयललिताका रुपमा प्रस्तुत गरिएको छ।

विस्तृत
माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म बन्ने माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म बन्ने सोमबार, मंसिर ९, २०७६

हलिउडमा पछिल्ला वर्षहरुमा म्युजिकल बायोपिक बनाउने लहर नै चलेको छ। यसै क्रममा 'किङ अफ पप' मानिने माइकल ज्याक्सनको बायोपिक निर्माण हुने भएको छ।

विस्तृत
सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान आइतबार, मंसिर ८, २०७६

‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।

विस्तृत
कपाल नभएको 'बाला' को कमाल, १०० करोड क्लबमा सामेल कपाल नभएको 'बाला' को कमाल, १०० करोड क्लबमा सामेल आइतबार, मंसिर ८, २०७६

बलिउडमा फिल्म छनोट र अभिनयमा अलग शैलीको परिचय दिएका आयुष्मान खुराना अभिनीत 'बाला' फिल्म १०० करोड क्लबमा सामेल भएको छ। कपाल नभएको युवकले खेप्नुपरेको समस्याबारे केन्द्रित फिल्मले तेस्रो सातामा भारु १०० करोडभन्दा बढी कमाइ गरेको हो।

विस्तृत
फिल्म निर्देशकको सुरक्षामा २०० प्रहरी फिल्म निर्देशकको सुरक्षामा २०० प्रहरी आइतबार, मंसिर ८, २०७६

बलिउडका प्रतिष्ठित फिल्म निर्देशक आशुतोश गोवारिकरले पछिल्लो फिल्म 'पानीपत' को विषयमा धम्कीको सामना गर्नुपरेको छ। फिल्मको ट्रेलर रिलिज भएपछि उनलाई विभिन्न संगठनले धम्की दिएका हुन्। फिल्ममा ऐतिहासिक पात्र र घटनालाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप निर्देशक गोवारिकरमाथि लागेको छ।

विस्तृत
फिल्म साउथएशियामा ‘ब्याम्बो स्टोरिज्’ उत्कृष्ट फिल्म साउथएशियामा ‘ब्याम्बो स्टोरिज्’ उत्कृष्ट आइतबार, मंसिर १, २०७६

बांग्लादेशका बाँस व्यापारका जोखिमबारे बनेको वृत्तचित्र ‘ब्याम्बो स्टोरिज्’ लाई उत्कृष्ट घोषित गर्दै ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा जारी चारदिने वृत्तचित्र महोत्सव ‘फिल्म साउथएसिया, २०१९’ सकिएको छ ।

विस्तृत
‘पब्लिक फिगर मेन्टेन गर्न गाह्रो’ : बिक्रम बराल ‘पब्लिक फिगर मेन्टेन गर्न गाह्रो’ : बिक्रम बराल शनिबार, कात्तिक ३०, २०७६

नेपाल आइडल २ का उपविजेता बिक्रम बराल आजभोलि गीत रेकर्डिङ, कन्सर्ट, कम्पोज जस्ता काममा व्यस्त रहेको बताएका छन् ।

विस्तृत
फरक मतको मञ्च फरक मतको मञ्च शनिबार, कात्तिक ३०, २०७६

हरेक दुई वर्षमा ललितपुरमा हुने दक्षिणएशियाकै ठूलो वृत्ताचित्र महोत्सव ‘फिल्म साउथएशिया’ को १२औं संस्करणले दक्षिणएशियामा नेपाल ‘तटस्थ देश’ भएको पुनः प्रमाणित गरेको छ।

विस्तृत
मिस वर्ल्डका लागि ‘मिस नेपाल’ अनुष्काको नेपाल चिनाउने भिडियो मिस वर्ल्डका लागि ‘मिस नेपाल’ अनुष्काको नेपाल चिनाउने भिडियो शनिबार, कात्तिक ३०, २०७६

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ डिसेम्बर १४ मा लन्डनमा आयाेजना हुने मिस वर्ल्ड प्रतियाेगितामा भाग लिनका लागि बुधबार जाने तयारीमा छिन् । 

विस्तृत
‘धन्न दक्षिणएशियामा काठमाडौं र कोलम्बो छन्’ ‘धन्न दक्षिणएशियामा काठमाडौं र कोलम्बो छन्’ शनिबार, कात्तिक ३०, २०७६

दक्षिण एशियामा खुला र स्वतन्त्र बहसका लागि नागरिक चेतनाको अभिवृद्धि अरु जरुरी भएको ३० कात्तिकमा ललितपुरको पाटनढोकामा आयोजित कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

विस्तृत
विभेदको कहाली विभेदको कहाली शनिबार, कात्तिक ३०, २०७६

दलितले बजार प्रवेश गर्न पाउनुपर्ने माग उठिरहेका वेला विष्णुभक्त गदालले इलामको फिक्कल बजारमा जग्गा किनेर घर बनाउन थालेका थिए । तर, तत्कालीन प्रहरी निरीक्षक रामप्रसाद प्रधानले हवल्दार शेरबहादुर गिरीलाई घर भत्काउन पठाए ।

 

विस्तृत
अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारिखमा बस्न आदेश अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारिखमा बस्न आदेश शुक्रबार, कात्तिक २९, २०७६ विस्तृत
‘इन्दुस ब्लुज’को प्रदर्शनसँगै ‘फिल्म साउथएशिया’ उद्घाटन ‘इन्दुस ब्लुज’को प्रदर्शनसँगै ‘फिल्म साउथएशिया’ उद्घाटन विहीबार, कात्तिक २८, २०७६

पाकिस्तानी लोक संगीतकारले आफ्ना परम्परा र बाजा जीवितै राख्न गरेको संघर्षको बयानको विषयमा तयार पारिएको वृत्तचित्र ‘इन्दुस ब्लुज’को प्रदर्शनसँगै बिहीबार फिल्म साउथएशिया (एफएसए) १२ औं संस्करण शुरु भएको छ ।

विस्तृत
काठमाडौंमा कोम्पेनी ७२७३ को ‘फुइतफुइत’ र ‘टुडे’ नृत्यकला सम्पन्न काठमाडौंमा कोम्पेनी ७२७३ को ‘फुइतफुइत’ र ‘टुडे’ नृत्यकला सम्पन्न विहीबार, कात्तिक २८, २०७६

चर्चित अन्तर्राष्ट्रिय नृत्य संस्था कोम्पेनी ७२७३ ले मंगलबार र बुधबार उपत्यकामा ‘फुइतफुइत’ नृत्य कार्यशाला र ‘टुडे’ नामक एकल नृत्यकला प्रस्तुत गरेको छ।

विस्तृत
‘फिल्म साउथएसिया’ महोत्सवमा स्टुडेन्ट फिल्म प्रदर्शन ‘फिल्म साउथएसिया’ महोत्सवमा स्टुडेन्ट फिल्म प्रदर्शन विहीबार, कात्तिक २८, २०७६

ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आज (बिहीबार) बाट शुरु भएको ‘फिल्म साउथएसिया, २०१९’ महोत्सवमा बाह्रवटा वृत्तचित्र प्रदर्शन गरियो ।

विस्तृत
आजदेखि ‘फिल्म साउथएसिया’ आजदेखि ‘फिल्म साउथएसिया’ विहीबार, कात्तिक २८, २०७६

ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आज (बिहीबार) देखि बाह्रौं ‘फिल्म साउथएसिया, २०१९’ महोत्सव शुरु हुँदैछ ।

विस्तृत
२८ कात्तिकदेखि यलमाया केन्द्रमा ‘फिल्म साउथएशिया’ २८ कात्तिकदेखि यलमाया केन्द्रमा ‘फिल्म साउथएशिया’ मंगलबार, कात्तिक २६, २०७६

फिल्म साउथएशियाको १२औं संस्करण महोत्सव २८ कात्तिकदेखि १ मंसीरसम्म हुने भएको छ । 

विस्तृत
समलिंगी भूमिकामा प्रियंका र सृष्टिको प्रशंसा समलिंगी भूमिकामा प्रियंका र सृष्टिको प्रशंसा शनिबार, कात्तिक २३, २०७६

मोडल तथा कलाकार सृष्टि श्रेष्ठ अहिले माया रोलका कारण विशेष चर्चामा छिन् । 

विस्तृत
जनकपुरमा साहित्य महोत्सव, आज दोस्रो दिन जनकपुरमा साहित्य महोत्सव, आज दोस्रो दिन शनिबार, कात्तिक २३, २०७६

आइएमई नेपाल लिटरचेर फेस्टिभल जनकपुर संस्करण २२ कात्तिक, शुक्रबारबाट जानकी मन्दिरमा शुरु भएको छ ।

विस्तृत
आफ्नै शब्द, संगीतमा गीत ल्याउने तयारीमा बुद्ध लामा आफ्नै शब्द, संगीतमा गीत ल्याउने तयारीमा बुद्ध लामा शनिबार, कात्तिक २३, २०७६

पहिलो नेपाल आइडल बन्न सफल बुद्ध लामा अहिले आफ्नै शब्द संगीतमा नयाँ गीत दर्शकलाई पस्कने तयारी गरिरहेको बताएका छन् ।

विस्तृत
फिल्म साउथएशिया २०१९: भयशून्य चित्तका वृत्तचित्र फिल्म साउथएशिया २०१९: भयशून्य चित्तका वृत्तचित्र शनिबार, कात्तिक २३, २०७६

फिल्म साउथएशिया महोत्सव पाकिस्तान र बाङ्लादेश जस्ता देशका निर्देशकहरूले समेत विना कुनै सङ्कोच तिनका भावना र विचार आदान–प्रदान गर्न सक्ने साझा चौतारी हो।

विस्तृत
कालापानी अतिक्रमण विरुद्ध लेखकहरु सडकमा कालापानी अतिक्रमण विरुद्ध लेखकहरु सडकमा शुक्रबार, कात्तिक २२, २०७६

उन्मुक्त पुस्ताले शुक्रबार काठमाडौँ, हेटौँडा र खोटाङमा विरोध प्रदर्शन तथा हस्तक्षेपविरुद्ध सडक कविता वाचन गरेको छ।

विस्तृत
सप्तरङ्ग– २ भाेलिदेखि शुरु सप्तरङ्ग– २ भाेलिदेखि शुरु मंगलबार, कात्तिक १९, २०७६

सप्तरङ्ग–२ सातै प्रदेशमा हुने सांगीतिक यात्रा भोलिदेखि शुरु हुने भएको छ ।

विस्तृत
भोट माग्दै ‘मिस नेपाल वर्ल्ड-२०१९’ अनुष्का श्रेष्ठ  भोट माग्दै ‘मिस नेपाल वर्ल्ड-२०१९’ अनुष्का श्रेष्ठ मंगलबार, कात्तिक १९, २०७६ विस्तृत
नेपथ्यको नयाँ गीतमा चेलीको वेदना (भिडियाे सहित) नेपथ्यको नयाँ गीतमा चेलीको वेदना (भिडियाे सहित) आइतबार, कात्तिक १७, २०७६

लमजुङकी एक किशोरीले रैथाने भाका हालेर सुनाएको विरह वेदनामा आधारित गीत नेपथ्यले नयाँ भिडियोका साथ सार्वजनिक गरेको छ।

 

विस्तृत
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बेलायतमा पुरस्कृत ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बेलायतमा पुरस्कृत आइतबार, कात्तिक १७, २०७६

कवि भूपी शेरचनको लोकप्रिय कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ बेलायतमा पुरस्कृत भएको छ ।

विस्तृत
फेसन डिजाइनर प्रबल गुरुङको ‘कफी टेबल बुक’ आउँदै फेसन डिजाइनर प्रबल गुरुङको ‘कफी टेबल बुक’ आउँदै शनिबार, कात्तिक १६, २०७६

विश्वप्रसिद्ध फेसन डिजाइनर प्रबल गुरुङको जीवनीमा आधारित पुस्तक आउने भएको छ ।

विस्तृत
फिल्म 'द स्पन्सर' :  विकास सहायतामाथिको कलात्मक व्यंग्य फिल्म 'द स्पन्सर' : विकास सहायतामाथिको कलात्मक व्यंग्य विहीबार, कात्तिक १४, २०७६

दाताको सहयोगका नाममा गरीबको भावना र सामाजिक भाष्यमाथि खेल्ने शहरी मध्यमवर्गीय सोच विरुद्ध दरिलो व्यंग्य चलचित्र ‘द स्पन्सर’ मा देख्न पाइन्छ। 

विस्तृत
सिर्जना सुब्बाको गर्भावस्था ‘उत्सव’ सिर्जना सुब्बाको गर्भावस्था ‘उत्सव’ विहीबार, कात्तिक १४, २०७६

पेट देखाउनु नदेखाउनु महिलाको व्यक्तिगत इच्छाको कुरा भए पनि यो विशेष अवस्थालाई लाजको रुपमा लिनु भने गलत हुनेछ ।

विस्तृत
टौदहका प्रेमिल हाँस टौदहका प्रेमिल हाँस शनिबार, कात्तिक ९, २०७६

“मान्छे जहाँ पुगे पनि फर्केर आउने अन्तिम गन्तव्य घर नै हो, गन्तव्यको अन्त्यलाई बुझाउन घरको नाम जिरो माइल राखेको हुँ ।”

विस्तृत
पलेँटीमा आँखाको भाका पलेँटीमा आँखाको भाका शनिबार, कात्तिक ९, २०७६

प्राय अंग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गरे ।

विस्तृत
लोक स्टारले सम्मान दिएको छ : शनि विश्वकर्मा लोक स्टारले सम्मान दिएको छ : शनि विश्वकर्मा शनिबार, कात्तिक ९, २०७६

पहिलो ‘आईएमई लोकस्टार’ को उपाधि विजेता शनि विश्वकर्मा संख्यात्मक भन्दा पनि गुणात्मक कुरामा ध्यान दिएर काम गर्ने बताउँछन् ।

 

विस्तृत
'नेताकाे चाकडीमा सिस्नुपानीकाे द्याैसीभैलाे सारियाे' 'नेताकाे चाकडीमा सिस्नुपानीकाे द्याैसीभैलाे सारियाे' शनिबार, कात्तिक ९, २०७६

यमपञ्चकको अवसरमा सिस्नुपानी नेपालले हरेक वर्ष कागतिहारका दिन खेल्दै आएको व्यङ्ग्यात्मक देउसी कार्यक्रम भोलिलाई सारिएको छ।

 

विस्तृत
दीपक मनाङ्गेको जीवनीमाथि फिल्म बन्ने दीपक मनाङ्गेको जीवनीमाथि फिल्म बन्ने बुधबार, कात्तिक ६, २०७६

दीपक मनाङ्गेको जीवनीमा आधारित फिल्म बन्ने भएको छ।

विस्तृत
 सारा अली खानकाे भन्सालीसँग काम  गर्ने  चाहना सारा अली खानकाे भन्सालीसँग काम गर्ने चाहना बुधबार, कात्तिक ६, २०७६

बलिउड अभिनेत्री सारा अली खानले निर्देशक संजय लीला भन्सालीसँग काम गर्ने इच्छा रहेको बताएकी छिन् ।

विस्तृत
दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध मंगलबार, कात्तिक ५, २०७६

सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

विस्तृत
अझैं सकिएन भद्रगोल र सक्किगोनी विवाद अझैं सकिएन भद्रगोल र सक्किगोनी विवाद मंगलबार, कात्तिक ५, २०७६ विस्तृत
अनिंदो हिमाल (कथा : प्रमोद प्याकुरेल) अनिंदो हिमाल (कथा : प्रमोद प्याकुरेल) शनिबार, कात्तिक २, २०७६

शरीर थकान र निद्राले चूर थियो । झिनाे चेतनाको भरमा डोरी समातेर उकालो चढिरहेको थिएँ ।

विस्तृत
पूर्व मिस नेपाल जेनिशाको ‘रिलेसनशीप एड्‌भाइस’ पूर्व मिस नेपाल जेनिशाको ‘रिलेसनशीप एड्‌भाइस’ शनिबार, कात्तिक २, २०७६ विस्तृत
सरोदबादक न्यौपाने भारतको महाविद्यालयमा प्रेरणादायी प्रवचन दिंदै सरोदबादक न्यौपाने भारतको महाविद्यालयमा प्रेरणादायी प्रवचन दिंदै शुक्रबार, कात्तिक १, २०७६

नेपालको पहिलो महिला सरोदबादक रुपा न्यौपानेले भारतको एक महाविद्यालयका विद्यार्थीमाझ प्रेरणादायी प्रवचन दिने भएकी छिन् ।

विस्तृत
दीपकराजले भने- 'छ माया छपक्कै' कम्युनिष्ट बिराेधी चलचित्र हाेइन दीपकराजले भने- 'छ माया छपक्कै' कम्युनिष्ट बिराेधी चलचित्र हाेइन मंगलबार, असोज २८, २०७६ विस्तृत
अमेरिकामा सांगीतिक साँझ अमेरिकामा सांगीतिक साँझ मंगलबार, असोज २८, २०७६ विस्तृत
पलायन   (कथाः गोपाल अश्क) पलायन (कथाः गोपाल अश्क) शुक्रबार, असोज २४, २०७६

छोराबुहारीको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा अदालतमा चलिरहेको छ । कुनै दिन सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेपछि छोराबुहारीले भन्ने छन्, “हजुरहरूले हाम्रो जीवन बर्बाद गरिदिनुभयो ।”

 

विस्तृत
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 13
  • 14
  • Next
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • कला/साहित्य
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

सम्पादक :   किरण नेपाल

हिमालमिडिया प्रा.लि., पाटनढोका, ललितपुर, फोन : ०१-५००५६०१, इमेल : hkpnews@gmail.com

सूचना विभाग दर्ता नं. ११६९/०७५/७६

© Himalmedia Pvt.Ltd. - 2019. All Rights Reserved.

Site by : SoftNEP