HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
लीलालेखन किन ? यथार्थ मात्र होइन, यथार्थहरूभित्र रहेको सत्यतालाई पनि लेख्नुपर्छ- यो मन्तव्य पनि अधिकांश कवि लेखकहरुले उच्चारित गरेरै आएका छन्। 'सत्यता' तर आफ्नो-आफ्नो हुन्छ, आफ्नो-आफ्नो दृष्टिले देखेको।
नेपाल–बेलायत सम्बन्धकाे २०० वर्ष : अझै बाँकी छ सम्बन्धमा संशय इतिहासको कुनै कालखण्डमा बेलायती औपनिवेशिक शासन नेपालको सहयोगमा टिकेको थियो र त्यसको आयुसमेत लम्बिएको थियो। त्यति पुरानो सम्बन्ध भएर पनि आजसम्म कुनै बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण नगर्नु भने विडम्बना हो।