‘माणिकलाल दाइ’, जो कैयौं वामपन्थीका गुरु थिए
देश सबैको साझा हो भन्ने दर्शन बोक्नेहरू पनि आ–आफ्नै सीमित र एकांकी घेराबाट बाहिर निस्कन नसक्दाको परिणाम हो, प्रा. माणिकलाल श्रेष्ठलाई नेवारका रूपमा मात्रै देख्नु।
किन हुँदै छ राईकै पहिचान मेट्ने बहस ?
राईहरू दुई पटक जाग्छन्, हरेक साल दशैं आउन थालेपछि र हरेक १० वर्षमा राष्ट्रिय जनगणना नजिकिँदै गएपछि। पहिलोमा बहस धर्मसँग जोडिन्छ, दोस्रोमा जातिसँग। २०७८ सालमा जनगणना शुरू हुन गइरहेको सन्दर्भमा यो लेख जातिसँगै सम्बन्धित छ।