HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
मौसम बुझ्‍ने संयन्त्र नहुँदा थपिँदै विपद् विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालका उच्च हिमाली क्षेत्रमा अधिक वर्षा हुने क्रम शुरू भएको छ। तर, ती स्थानमा तापक्रम, वर्षा आदि मापन गर्ने संयन्त्र छैन। जबकि, जलवायुजन्य विपत्तिबाट हुने जोखिम कम गर्नका लागि आवश्यक त्यस्तो संयन्त्रको जिम्मा स्थानीय सरकारलाई दिन सकिन्छ।
न्यायाधीश नियुक्ति प्रक्रियामा पुनरावलोकन जरुरी कुनै पनि देशमा लोकतन्त्रको सुदृढीकरणका लागि न्यायपालिकाको संस्थागत विकास हुनुपर्छ। विशेषतः न्यायपालिका राजनीतिक प्रभावबाट मुक्त र स्वतन्त्र हुनुपर्छ।