हिप्पी जो फ्रिक स्ट्रिट र पाई एल्लीमा भेटिए
यत्रतत्र सुँगुरका बथान डुल्ने मरूटोलमा पाईका परिकार पाइने पसलहरू खुलेपछि 'पिग एल्ली' नाम 'पाई एल्ली'मा रूपान्तरित हुन्छ। त्यहीका अपर क्रस्ट पाई सप, यल्लो स्टार पाई सपलगायत दुकानमा पश्चिमा तन्नेरीहरूसँग भेटिने प्रकाश ए राजले त्याे परिवेश अहिले पुस्तकमा उतारेका छन्।
किन नेकपाका दुवै समूहको तानातानमा छन् पूर्व लडाकु ?
नेताहरुबाट उपेक्षित र अपहेलित महसुस गरेका तत्कालीन नेकपा माओवादीका लडाकुलाई नेकपाका दुवै समूहले आफूतिर तान्ने प्रतिस्प्रर्धा गरिरहेका छन्। पूर्व लडाकूहरु भने दुवै समूहसँग ‘बार्गेनिङ’ बढाएर आफ्ना माग पूरा गराउनतिर लागेका छन्।