
प्रज्वल काफ्ले शनिबार, भदौ ४, २०७३
अन्तरिक्षसम्म कवाड पुर्याउने अरू कोही नभई मानिस नै हुन्। कति कवाडहरू चाहिं पुराना उपग्रहहरू आपसमा ठोक्किएर बनेका हुन्। कवाड युद्धसामग्री, रकेटका मोर्टरदेखि सामान्य जस्ता लाग्ने पेन्टका टुक्राहरू जस्ता अनेकौं किसिमका हुन्छन्।
पृथ्वीको गुरुत्वाकर्षण र उसको घुमाइको संयोजनले गर्दा ती कवाड लामो समय पृथ्वी वरिपरि अनियन्त्रित घुमिरहन्छन्। र, सडकमा छाडा छाडिएका जनावरले ट्राफिक जाम बढाए जस्तै अवरोध गरिरहन्छन्।
विस्तृत
शनिबार, भदौ ४, २०७३
गर्भवती महिलालाई वाक्वाकी लाग्नु सामान्य भए पनि बढी भयो भने हाइपरइमेसिसको खतरा हुन्छ।
विस्तृत
पुरञ्जन आचार्य बुधबार, भदौ १, २०७३
भूविक्रम नेम्वाङ नेपाली कांग्रेसका ती क्रान्तिवीर थिए, जो लोकतन्त्र र आत्मसम्मानको लागि गर्वसाथ लड्यो र जित्यो पनि।
विस्तृत
शुक्रबार, साउन २८, २०७३
चार वर्षअघि उत्पादन थालिएको कागजको पेन्सिल अहिले यूरोपलगायतका विभिन्न देशमा निर्यात हुन थालेको छ। 'वुमन्स् ड्रिम्स् मल्टी सर्भिस' का महिलाको एउटा सपना पूरा भएको छ। यो सपनाको सूत्रधार हुन्, काठमाडौं, पानीपोखरीकी सुधा बस्नेत ।
समसामयिक लेख र साहित्यमार्फत महिला सशक्तीकरणका मुद्दा उठाउँदै आएकी सुधालाई एक दिन अचानक लेखेर होइन, काम गरेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने लागेछ। त्यसका लागि महिला लक्षित सीपमूलक काम गर्ने उपाय सुझ्यो।
विस्तृत
बुधबार, साउन २६, २०७३
गमगढीबाट नेपालगन्ज झरेर विमानबाट काठमाडौं उत्रिंदा मलाई आफ्नो अनुहार अर्कै लाग्यो ।
'यताका गाईले तपाईंका तिरकाले जस्तो एउटैले १० लीटर पानीदूध दिने हैनन्, चारओटाले चार माना अमृत दिन्छन् ।'
'हाम्रा दाइभाइले कहाँ सुत्नुभो ? भनेर सोधे भने तपाईंकी बहिनी र म सँगै सुत्यौं भन्नु न है !'
विस्तृत
शनिबार, साउन २२, २०७३
लीलानटेश्वर बरालले डराएर आफ्नो स्पष्टवादिता छाडेनन्। यो 'झ्यालबाट' ले नेपालमा नयाँ युग ल्याएको संकेत हो। त्यस किताबको प्रकाशनले ईश्वर बराललाई विद्यार्थीको तहबाट उचालेर एकाएक नेपाली साहित्यको वरिष्ठ समालोचक तथा इतिहासकारको थान्कामा पुर्याइदियो। त्यसपछि बरालजीले पछाडि फर्कनै परेन, उनी उत्तरोत्तर उच्चतातिर अग्रसर हुँदै गएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको पदसम्म सुशोभित गर्नपुगे।
विस्तृत
मंगलबार, साउन १८, २०७३
गर्भावस्थामा हल्का रक्तस्राव हुनु स्वाभाविक भए पनि मात्रा बढे गर्भ तुहिन सक्छ।
विस्तृत