समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन, केन्द्रीय प्रसारणमा जोडिँदै
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
सानिमा ब्यांकको शाखा कीर्तिपुरमा
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
‘आईसीयूमा कोभिडका बिरामी आइरहेकै छन्, महामारी सकिएको नठानौं'
नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता
यस वर्षको प्रि-मनसुनमा नेपालको तापक्रम औसतभन्दा बढ्ने
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
टिप्पणी
विष्णु रिजाल
नेपाल–भारत सम्बन्धः बरालिएको प्राथमिकता
दुई मुलुकबीचमा त्यति ठूला समस्या छैनन् भन्दै ऐतिहासिक सम्बन्धको मात्रै चर्चा गर्नुले बरालिएको प्राथमिकता ट्रयाकमा आउँदैन बरु झनै ओझेल हुन्छ। जुन जुन कारणले समस्या उत्पन्न भइरहेको छ, त्यसलाई दुवै देशले गम्भीरतापूर्वक एक ठाउँमा बसेर समाधान दिनुपर्छ।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
डम्बर चेम्जोङ
दुई तिहाइको सरकारले चलाउन नसकेको कर्मचारीतन्त्र
जतिसुकै शक्तिशाली सरकार किन नहोस्, आफूलाई स्थायी सरकार ठान्ने कर्मचारीतन्त्रको मनोविज्ञान बदल्न नसक्दा सरकारका लागि सुखद नतिजा हात पार्न गाह्रो छ।
रामेश्वर बोहरा
हिंडेको कहाँ जानलाई थियो, पुग्यौ कहाँ ?
केपी शर्मा ओली नेतृत्वको सरकारले आधा कार्यकाल पार गर्दा प्रचण्ड बहुमतसहित सिंहदरबारमा सत्तारोहण गर्दाताका रहेका अपेक्षा अविश्वसनीय रूपमा खण्डित हुनपुगेका छन्, नेकपा र यसको नेतृत्व स्वयंले तय गरेको बाटोबाट सरकार विमुख भएको छ ।
मधु राई
के गर्दैछन् हाम्रा महिला जनप्रतिनिधि ?
महिलाहरु हिजो बुवा र दाजुभाइले बनाएको घरमा नाइँनास्ति नगरी बसेका थिए। आज श्रीमान् र छोराहरुले बनाएको घरमा त्यसरी नै बसेका छन्। जसरी परिवारमा महिला सदस्यलाई नसोधी भौतिक संरचना बनाइन्छ, आज टोलमा भइरहेको विकास ठ्याक्कै त्यस्तै छ।
डा. नारायणप्रसाद अधिकारी
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ?
स्थानीय तहहरूले ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकारहरूले समन्वय गरी स्रोत परिचालनमा सघाउनुपर्छ।
डा. विपिन अधिकारी
विपक्षी सुध्रिए नेकपाले अर्को पटक नपाउन सक्छ मौका
झण्डै दुई तिहाइ बहुमत ल्याएको नेकपाले त्यो शक्तिको सही प्रयोग गर्ने अवसर गुमायो। विपक्षी दलहरुले आफूलाई सुधार्न सके भने अर्को निर्वाचनपछि नेकपाले मौका नपाउन पनि सक्छ।
शिव गाउँले
अदालतको अवहेलनाः भारतको उदाहरण र हाम्रो बाटो
अदालतको अवहेलना मुद्दामा भारतको सर्वोच्च अदालतको पछिल्लो आदेश हाम्रा लागि ‘उल्लेख्य स्रोत सामग्री’ बन्नुहुन्न। आलोचना, प्रतिवाद, टिप्पणी र बहसको बाटोबाटै हो, हामीले सुदृढ लोकतन्त्र अनि स्वतन्त्र र सक्षम न्यायपालिका निर्माण गर्ने।
पुरञ्जन आचार्य
सरकार कम्युनिष्टको, तर अढाइ वर्षमा पनि अनुभूति भएन
कम्युनिष्ट पार्टीको सरकारको अनुभूति दिन नसकेको नेकपाको सरकारले आफैंले आशा जगाएका जनतालाई निराश पारेको छ।
वसन्त महर्जन
पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ ।
शेखर खरेल
न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !
फैसलाहरु सुनाइने तर पीडितले 'न्याय' विरलै मात्र पाउने अवस्थामा रहेको न्यायालयलाई राजनीतिक मोलाहिजा र विकृतिबाट निकाल्न न्यायालय आफैं कस्सिनुपर्नेछ।
हिमालखबर
धरापमा निकुञ्जका मध्यवर्ती क्षेत्रः जोगाउने कसरी ?
मध्यवर्ती क्षेत्र व्यवस्थापनमा अहिले देखिएका समस्या समाधान गर्न हिजोको कानूनी व्यवस्थाले नसक्ने भएकाले संयुक्त रूपमा व्यवस्थापन गर्ने कानून निर्माण आवश्यक छ।
सेवा भट्टराई
तिम्रो क्वाँटी कि उसको बिरौंला?
कसको क्वाँटी ? कुन हो सही पाकविधि ? को हुन् त आधिकारिक विज्ञ ? भन्ने जस्ता विषयमा तर्कवितर्क गरिरहँदा हामीले हाम्रा रैथाने खानेकुरामाथि भइरहेका र हुनसक्ने पूँजीवादी अतिक्रमणप्रति पनि चिन्ता लिनुपर्ने देखिन्छ।
हिमालखबर
शिक्षण विधि सुधार्ने अवसर हुनसक्छ महामारी
अधिकांश विद्यार्थीलाई अनलाइनको पहुँचमा ल्याउन पक्कै समय लाग्छ। महामारी त्यसका लागि अवसर हुनसक्छ। तत्कालै सय प्रतिशत लागू गर्नुपर्छ भन्ने सोच नराखी यतातर्फ अग्रसर हुनु जरुरी छ।
वसन्त महर्जन
जनैपूर्णिमामा बौद्ध लामाको विचलन
जनैपूर्णिमामा रक्षाबन्धन बाँध्न ब्राह्मणहरुको भीडमा तिब्बती लामाहरु पनि अघि सर्नु बौद्ध धर्म संस्कृतिको पालनामा देखिएको विचलन हो ।
हिमालखबर
किन हुन्छन् वैदेशिक सहयोग सम्झौता विवादित ? के हो समाधान ?
वैदेशिक सहयोग तथा अनुदान प्राप्त गर्ने सम्बन्धमा हाम्रो आन्तरिक प्रणालीमा रहेका अपूर्णता वा अस्पष्टता चिर्ने गरी नयाँ संविधानको मर्म अनुसार कानूनी संरचना बनाउनु अत्यावश्यक छ।
शेखर खरेल
नीति निर्माता तहमा बिचौलियाको पहुँच
राजनीतिक नियुक्ति नामको भद्दा ट्रेलर देख्दै आएका हाम्रा लागि यो साता लगानी बोर्डको कार्यकारी प्रमुखमा भएको नियुक्ति राज्य सञ्चालक बिचौलियाको चंगुलमा रहेको ताजा दृष्टान्त हो।
कमल मादेन
क्यान्सरको औषधि लौठसल्लामा विज्ञहरुकै 'लपनछपन'
क्यान्सरविरुद्धको उपचारमा सबैभन्दा बढी निर्यात भइरहेको लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेई नेपालमा भए\नभएको बारे विज्ञहरुकै मनपरीले विद्यार्थी मात्र होइन, किसानसमेत प्रभावित बन्ने जोखिम छ।
वसन्त महर्जन
आज ब्यांजा नकेगु अर्थात् भ्यागुतालाई भात खुवाउने दिन !
भ्यागुतालाई भात खुवाउने! अचम्म लाग्दो कुरा हो। तर, नेवार समाजको यो मौलिक संस्कृति हो।
शेखर खरेल
नेपाल–भारत सम्बन्ध सुधार्न ‘ट्र्याक टु’ कूटनीति
भारतीय शासकको चरम हेपाहा प्रवृत्ति र प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले बिग्रिएको दुई देशबीचको सम्बन्धमा पुगेको क्षतिलाई जनता(जनताबीचको पारस्परिक विश्वास र सद्भावले पुर्न सक्छ।
नुनुता राई
यो शैक्षिक सत्रलाई खेर जान नदिने प्रयासमा छौं
कोरोनाभाइरस महामारीका कारण साढे चार महीनादेखि विद्यालय र विश्वविद्यालयहरू बन्द छन्। अहिलेसम्म यो वर्षको शैक्षिक सत्र शुरू गर्न सकिएको छैन। शैक्षिक सत्र कसरी शुरू गर्न सकिन्छ भनेर बृहत् छलफल गरिरहेका छौं।
शंकर तिवारी
सानेपामा शेरबहादुरसँग सुनील थापाको अंकमालको अर्थ
नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभचिन्तक लगायत ठूलो पंक्तिलाई सुनील थापाको कांग्रेस प्रवेश स्वाभाविक लागिरहेको छैन। यो चिन्तनको जगमा पञ्चायतमा हुँदा सूर्यबहादुर थापाले कांग्रेस र यसका कार्यकर्ता विरुद्ध गरेका कार्यको फेहरिस्त सन्निहित छ।
हिमालखबर
प्राचीन खशमार्ग नै हो आजको रेशममार्ग (सिल्क रोड)
चिनियाँहरु रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी नेपालबाट क्रमशः पश्चिम कुमाऊँ, कश्मीर, लद्दाख, हिन्दूकुश, इरान– इराक हुँदै बेबिलोनियाँको कस्साइट साम्राज्यसम्म पुगेका थिए।
शंकर तिवारी
राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ मजाक
के सम्पादकहरूसामु राष्ट्रपतिले आमजनताले थाहा पाउनै नहुने अति संवेदनशील संवाद गरेकी थिइन् ? त्यसो होइन भने दुई घण्टे मन्तव्य ‘अफ दि रेकर्ड’ किन ? दर्शक, श्रोतामा सम्पादक नै किन ?
वसन्त महर्जन
के नेपालमै भेटिएला त 'राम जन्मभूमि अयोध्या ?'
इतिहासले अहिलेसम्म अप्रमाणित, काल्पनिक मानेको ‘रामायण, राम र उनको जन्मभूमि अयोध्या’ नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको भनाइ समाधान नभई नयाँ समस्याको कारक बन्नसक्ने देखिन्छ।
हिमालखबर
के कालापानी काल्पनिक हो ?
नैनीताल (भारत) हाईस्कूल बोर्डको परीक्षा दिएपछि अप्रिल १९५९ मा घर फर्केको पङ्क्तिकार बुबासँग तिब्बत गएर करिब एक महिनामा गाउँ फर्कंदा तिल्सी (हाल भारतीय फौजको ब्यारेक रहेको काल्पनिक कालापानी) मा उत्तर–प्रदेश राज्यको ‘आम्र्ड कन्स्टेबुलरी’का १०–१२ जवान प्रहरी तीनवटा पाल टाँगेर बसेका थिए।
हिमालखबर
कसरी असफल भयाे बीपीले थालेकाे भूमिसुधार?
समयले कोल्टो फेरिसकेको थियो। राजा महेन्द्र ले 'कु' गरिसकेका थिए। राजालाई राजगद्दी फिर्ता गराउन क्रान्ति गर्ने र जनताबाट निर्वाचित भएका प्रधानमन्त्री कारागार पुगेका थिए। अचम्मित ल्याडजिन्स्कीले 'किन यो परिवर्तन?' भनी सोधे। 'नाउ आई विल ह्याभ टु रिथिङ्क अफ माई कमिटमेन्ट टु कम एण्ड वर्क इन नेपाल', उनले भने ।
रघु पन्त
बीपीलाई नटेर्दा राजा वीरेन्द्र जनमत संग्रह गर्न बाध्य भए
२०३६ सालको जनमत संग्रहमा सबै बहुदलवादीको साझा नेता बन्न स्वीकार गरेको भए सम्भवतः बीपी कोइरालाको राजनीतिक उत्तरार्ध दुःखान्त हुने थिएन।
रामेश्वर बोहरा
दाहाल ओलीमा समाहित हुनुको अर्थ : ‘अर्ली महाधिवेशनबाट एकल अध्यक्ष, चुनावी सरकारको प्रधानमन्त्री !’
नेकपामा चुलिएको संकटबीच अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला केही अनौठा ‘मूभ’— उनले आफूलाई अर्का अध्यक्ष केपी शर्मा ओलीमा समाहित गर्न थालेका संकेत हुन् — जसले तत्कालका लागि ओली सरकार माथिको संकट टारेको देखाउँछ ।
Previous
2
3
4
5
6
Next
समाचार
हिमालखबर
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
हिमालखबर
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
हिमालखबर
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी भएको छ। आगलागीमा ३५ घर जलेका छन् भने अझै आगाे नियन्त्रणमा आएकाे छैन।
टिप्पणी
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
अर्थ
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
कोरोना भाइरसको महामारीले कोरोनासँग सोझैं सम्बन्धित बाहेकका औषधिको खपत घटेको छ, आयातमा पनि कमी आएको छ।
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी
२०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.