समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङमय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
देशकै ठूलो सौर्य प्लान्ट सञ्चालन, केन्द्रीय प्रसारणमा जोडिँदै
सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
सानिमा ब्यांकको शाखा कीर्तिपुरमा
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
‘आईसीयूमा कोभिडका बिरामी आइरहेकै छन्, महामारी सकिएको नठानौं'
नेकपा एकताको पहल : परीक्षणमा दोस्रो पुस्ता
यस वर्षको प्रि-मनसुनमा नेपालको तापक्रम औसतभन्दा बढ्ने
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
टिप्पणी
शेखर खरेल
प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली
पहिलो जनआन्दोलनको पूर्वसन्ध्यातिर पञ्चायत व्यवस्थामाथि चौतर्फी आक्रमण भइरहँदा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको पञ्चायतबारेको टिप्पणीले अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुरावस्था सटिक चित्रण गर्दछ। सिंहले मृत्योन्मुख पञ्चायतको अवस्थालाई ‘सर्पको मुखमा परिसकेको भ्यागुताबाट किरा फट्याङ्ग्रा शिकारको कोसिस’ भनेका थिए।
वसन्त महर्जन
बिदाको विकृति
आन्तरिक पर्यटनका लागि सातामा आइतबार पनि बिदा दिने सरकारी समितिको प्रस्तावले पर्यटन प्रवद्र्धन नभई बिदा नै बिदाको विकृति ल्याउन सक्ने देखिन्छ।
शंकर तिवारी
ओलीको तानाशाही आकांक्षा
संसदको निर्धारित आयु भन्दा दुई वर्ष अगावै संसद विघटनको सिफारिस राष्ट्रपतिबाट अनुमोदन गराएर केपी ओलीले आफूभित्र रहेको ‘तानाशाही' आकांक्षाको पटाक्षेप गरेका छन्। ओलीमा अन्तरनिहित यस्तो आकांक्षा बेलैमा चिन्न नसक्नु सिंगो नेकपा पङ्क्ति र देशको लागि दुर्भाग्य सावित भएको छ।
हिमालखबर
‘प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक छ, राष्ट्रपतिले हतारमा स्वीकृत गर्न हुँदैन’
प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष गरको सिफारिस आपत्तिजनक मात्रै होइन कि असंवैधानिक पनि छ। संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भङ्ग गर्ने विशेष अधिकार दिएको छैन। त्यो व्यवस्था २०४७ सालको संविधान अन्तरगत मात्र प्रधानमन्त्रीलाई प्राप्त थियो।
हिमालखबर
हामी यस्तो डिलमा पुग्यौं जहाँबाट एक पाइला चाल्दा भड्खालोमा पर्ने जोखिम छ
सबै कुरा म नै हुँ, पार्टी पनि मै हो, सरकार पनि म मात्रै हो भन्ने कार्यशैलीलाई अब परिवर्तन गर्नैपर्छ।
हिमालखबर
‘प्रधानमन्त्रीले संवैधानिक परिषद् जसरी चलाउन खोज्नुभो, त्यो संविधानको मर्म होइन’
“अध्यादेश ल्याएर जुनसुकै हालतमा वा बहुमतमा भए पनि मैले अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने जुन मान्यता प्रधानमन्त्रीले देखाउनु भएको छ, त्यो संविधानको मर्म बमोजिम भएन।”
हिमालखबर
किन असफल भयो संवैधानिक परिषद् ?
“सबैभन्दा उच्चपदस्थ व्यक्तिहरू संलग्न भएको संवैधानिक परिषद्जस्तो संस्था किन असफल हुन्छ ? यसका लागि संसद र अदालतले पनि भूमिका खेल्नुपर्छ। संवैधानिक परिषद्ले संसदलाई रिपोर्ट गर्ने प्रणाली विकास गर्नुपर्छ। परिषद्ले आफ्नो काम गर्दैन भने अदालतबाट बाध्यकारी आदेश आउनुपर्छ।”
शेखर खरेल
राष्ट्रपतिलाई चेतना भया !
सरकारले हठात् प्रस्ताव गरेका अध्यादेशहरुलाई विना सोचिबिचारी सदर गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई प्रसन्न तुल्याएकी हुनसक्छिन्। तर, यसले उनी स्वयं र संविधानको संरक्षक राष्ट्रपति पदलाई समेत विवादित बनाएको छ, जसले अलोकतान्त्रिक शक्तिलाई शंकाको लाभ दिइरहेको छ।
शंकर तिवारी
राष्ट्रपति भण्डारीः संविधानको संरक्षक कि प्रधानमन्त्रीको ‘रबर स्ट्याम्प ?’
प्रधानमन्त्री ओलीको पछिल्लो ‘अध्यादेश–अस्त्र’ले सन् १९६९ को भारत सम्झना गराएको छ, जहाँ प्रधानमन्त्री इन्दिरा गान्धी र कार्यवाहक राष्ट्रपति भी.भी गिरीको गठजोडले यस्तै एक अध्यादेशमार्फत् गान्धीलाई अति शक्तिशाली बनाउँदै संकटकाल लगाउनेसम्मको कुत्सित कदम चाल्न प्रेरित गरेको थियो।
हिमालखबर
‘सभामुख र विपक्षी दलको नेताका कारण प्रतिनिधि सभाको औचित्य समाप्त भयो’
“सभामुख र विपक्षी दलको नेता संवैधानिक परिषद्को आगामी बैठकमा उपस्थित हुँदैनन् भने प्रतिनिधि सभाले आफ्नो औचित्य समाप्त गरेको बुझिन्छ र यसले अन्ततः ‘पार्लियामेन्ट डिजल्ब’ हुने ठाउँतिर लैजान्छ।”
हिमालखबर
शिक्षकको बर्बर हत्यामा ओली, दाहाल र देउवाको रहस्यमय मौनता
नेत्रविक्रम चन्द समूहले गरेको मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्रमान श्रेष्ठको बर्बर हत्याले फेरि व्यक्ति–हत्याको राजनीति शुरु हुनलागेको त्रास जति छ, त्योभन्दा बढी चिन्ता सत्तारुढ तथा प्रतिपक्षी नेताहरूको रहस्यमय मौनताले बढाइदिएको छ ।
शेखर खरेल
ओलीको अस्वीकार–अस्त्र
विस्मय त के भने, ‘भ्रष्टाचार सूचकांक’ मा विश्वमै भरपर्दो र सम्मानित छवि बनाएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन ‘पूर्वाग्रहबाट प्रेरित र आधारहीन तथ्यका आधारमा तयार पारिएको’ भन्दै सरकारले अस्वीकार गरेको छ । लाग्छ अस्वीकृति नै उसको सबभन्दा ठूलो अस्त्र हो ।
प्रदीप ज्ञवाली
बहुमतका आधारमा निर्णय गर्नु आत्मघातको बाटो हुनेछ
नेकपा अहिले साँच्चिकै संकटमा छ। संकटको निकास नखोज्ने हो र टाउका गन्ती गरेर फैसला गर्ने हो भने त जे गरे पनि भइहाल्यो। तर, पार्टीको एकता बचाउँदै संकटको समाधान खोज्ने हो भने नयाँ शिराबाट विकल्प खोजिनुपर्छ।
विश्व पौडेल
महामारी सँगसँगै यसरी गर्न सकिन्छ रोजगारी सिर्जना र अर्थतन्त्रको विस्तार
महामारीले बर्बादी मात्र होइन, देशको अर्थतन्त्र रुपान्तरण गर्दै उत्पादन सामर्थ्य विस्तार र व्यापक रोजगारी सिर्जना गर्ने अवसर पनि दिएको छ।
मात्रिका यादव
‘ओलीजीले जित्ने, पार्टी र आन्दोलनले हार्ने कुरा हुँदैन’
हामी पार्टीसँग जोडिएका छौं, सिंगो आन्दोलनसँग जोडिएका छौं। पार्टी, आन्दोलन र देशसमेतको यो मामिला कुनै व्यक्तिको लागि मात्र सोचेर हेर्न सकिंदैन।
हिमालखबर
प्रवासमा जन्मेको ‘हामी नेपाली’
नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो । प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बन्यो।
भीम रावल
‘अध्यक्षद्वयले ल्याएका लिखित धारणा प्रतिवेदन होइनन्, नेकपा फुट्दैन’
कुनै पार्टी फुट्नका लागि के हुनुपर्छ ? हामी यति प्रश्नमा मात्र घोत्लियौं भने अहिले नेकपा फुट्ने कुनै कारण छैन। त्यसकारण नेकपा फुट्दैन।
वसन्त महर्जन
सम्पदा होइन स्वयम्भूको बुद्धपार्क
बलजफ्ती दबाबमा बनाइएको स्वयम्भू क्षेत्रस्थित बुद्धपार्क न कहिल्यै विश्वसम्पदा थियो न हुनेछ । त्यसैले सडक विस्तारमा पार्कको केही जमीन पर्नुले सम्पदा क्षेत्रमा कुनै असर पार्दैन ।
शेखर खरेल
सत्ता साझेदारीको प्रस्तावः कांग्रेसले घाटाको सौदा गर्ला ?
सत्ताको आयु लम्ब्याउन प्रम ओलीले शेरबहादुर देउवाको साथ खोज्नु कुनै आश्चर्य होइन । तर यस्तो प्रस्तावको फन्दामा देउवा जस्तो पदलोलुप व्यक्ति पर्दा कांग्रेसलाई हुने संभाव्य घाटाको अनुमान मात्रले पनि कांग्रेसजनमा छटपटाहट देखिन थालेको छ ।
विष्णु रिजाल
नेकपाको एकता बचाउने हो भने...
प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने र दुई अध्यक्ष रहने प्रणाली अनुसार सन्तुलन मिलाएर पार्टी चलाउने कुरामै नेकपाको भविष्य जोडिएको छ। तर, त्यसका लागि कसले के गर्ने ?
हिमालखबर
पत्रु खाना ‘राष्ट्रिय खाजा’ होइन रोग हो
चाउचाउ सबैको प्रिय खाजा बनेको छ भन्दैमा त्यो स्वस्थकर होइन भन्ने कुरा सबैलाई हेक्का हुनुपर्छ। चुरोट र रक्सीमा पनि ‘लोकप्रिय ब्राण्ड’ हरू छन्। तर, स्वस्थकर होइनन्। चाउचाउ पनि त्यस्तै हो।
अजय दीक्षित
सरकारी कार्यालयका चर्पी किन फोहोर ?
सार्वजनिक कार्यालयहरूका शौचालय सफा–सुग्घर राख्न अभियानै शुरू गरौं। फोहोर चर्पी असभ्यताको प्रतीक हो।
शेखर खरेल
नग्नतामा रूपान्तरित नेपाली राजनीति
बालिग नेपालीहरूले दुई वर्षपछि मतदान गरेर सरकारको 'डेलिभरी'को सीधा हिसाब–किताब त गर्नेछन्। तर समस्या चाहिं नेपाली राजनीतिज्ञले गुमाएको चरित्र मर्यादित कसरी बनाउने वा आफ्ना नानीहरूलाई देश चलाउने नेताहरूको चरित्रको औचित्य कसरी पुष्टि गर्ने भन्ने भएको छ।
विष्णु रिजाल
यसर्थ फुट्दैन नेकपा
नेतृत्व पंक्तिमा न्यूनतम कुराहरूमा खुल्ला र पारदर्शी सहमतिको वातावरण विकास गर्ने वित्तिकै नेकपाभित्रको विवाद समाधान हुने मात्र नभई पार्टी एकता सुदृढ हुन्छ र राष्ट्रिय राजनीतिमा कायम अग्रताले निरन्तरता पाउँछ।
राजेन्द्र पराजुली
कहाँ छन् समालोचक ? कहाँ छ समालोचना ?
लाग्छ– विश्वविद्यालय बौद्धिक जमात होइन, विभिन्न पार्टीहरूप्रति बफादार कार्यकर्ता उत्पादन गर्दैछ ! प्राध्यापकलाई जागिर पकाउनु छ, विद्यार्थीलाई नम्बर फकाउनु छ। नतिजा, नेपाली साहित्यको मौलिक चिन्तनको स्तर निरन्तर ओरालो लाग्दो छ।
डा. गंगालाल तुलाधर
विपदमा कार्यकर्ता खटाउनुपर्ने ऐनलाई राजनीतिक दलले टेरेनन्
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २० अनुसार दलहरुले राष्ट्रिय विपद्को समयमा खोज, उद्धार, पुनर्स्थापनालगायत अन्य आवश्यक सहयोग गर्नुपर्छ। तर, यति ठूलो महामारीमा राजनीतिक दलहरुले यो ऐनलाई बेवास्ता गरेका छन्।
लालशंकर घिमिरे
व्यापार घाटा रहेसम्म आर्थिक वृद्धि हुँदैन !
दिगो तथा उच्च आर्थिक वृद्धिका लागि तीव्र गतिमा बढ्दै गएको व्यापार घाटा घटाउनै पर्छ । यसका लागि देशभित्रै उत्पादनमा जोड त दिनैपर्छ सँगै कतिपय अनावश्यक आयातलाई निरुत्साहित गर्नुपर्छ ।
गाेकर्ण अवस्थी
अविवेकी नेतृत्व छान्दा नागरिकले चुकाएको मूल्य
छद्म इमान्दार होइन, वास्तविक इमान्दार नेता छनोट गर्न नसक्दासम्म नागरिकप्रति उत्तरदायी सरकारको परिकल्पना व्यर्थ छ।
प्रा. कृष्ण पोखरेल
सरकारले वैधता गुमायो, अब ‘गार्ड चेन्ज’ गरौं
जनादेशमार्फत् शासन सञ्चालन गर्ने वैधता प्राप्त गरेको नेकपाको सरकार यस्तो ठाउँमा आइपुगेको छ जहाँबाट यसको निरन्तरता सम्भव देखिँदैन। के नेकपाले अब यो तथ्य बुझेर समयमै आफूलाई ‘करेक्सन’ गर्ला ?
शेखर खरेल
बलात्कारीलाई मृत्युदण्ड !
बलात्कार होस् वा कुनै पनि अपराधमा मृत्युदण्डको सजाय, हामीले अंगीकार गरेको संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक आचरणको खिलाफ छ ।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
चन्द समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
हिमालखबर
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
हिमालखबर
ताप्लेजुङको दोभानमा आगलागी, ३५ घर जलेर नष्ट
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ स्थित दोभान बजारमा आगलागी भएको छ। आगलागीमा ३५ घर जलेका छन् भने अझै आगाे नियन्त्रणमा आएकाे छैन।
टिप्पणी
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
अर्थ
राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
कोरोनाले घट्यो औषधिको खपत, आयातमा १४ प्रतिशतले कमी
कोरोना भाइरसको महामारीले कोरोनासँग सोझैं सम्बन्धित बाहेकका औषधिको खपत घटेको छ, आयातमा पनि कमी आएको छ।
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी
२०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.