समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रीत दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
लहानमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
सुनाखरी चिन्दैन सरकार
'राजनीतिज्ञहरूसँग कहिल्यै निहुँ नखोज्नू !'
भैल खः तान्दै बिस्का जात्रा प्रारम्भ (तस्वीरहरू)
पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए? (सूचीसहित)
एपीएफलाई ललितपुर मेयर च्याम्पियनशिपको उपाधि
पशुपतिको पुरानो मूर्ति र पाहां चह्रेको देवता : के हो मिथभित्रको इतिहास?
कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, सरकार अल्पमतमा
राजनीतिकर्मी होस् त नवीन्द्रराज जोशीजस्तो
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
टिप्पणी
भानुभक्त आचार्य
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
शेखर खरेल
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
शेखर खरेल
राजनीति 'नौटङ्की' मा बदलिएपछि
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई 'नौटङ्की' बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ।
हिमालखबर
प्रधानमन्त्रीज्यू, एउटा ढुंगो मात्र होइन ‘खुवालुङ’!
जल यातायातका लागि किराँती समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ फुटाउने कुराले सांस्कृतिक मर्ममा प्रहार गरेका कारण विकल्पको खोजी हुनुपर्छ।
हिमालखबर
कसको भाष्य हो ‘हम आब सीता नै बनबौ’ ?
लैंगिक असमानताका साथै जातको दर्जाबन्दीले ‘गुलामको पनि गुलाम’ नियतिमा बाँचिरहेका बहुजन महिलाको स्वतन्त्रता पितृसत्ताको विनाशबाट मात्र सम्भव छैन।
हिमालखबर
मार्क्सलाई आफ्नै उत्तराधिकारीबाट सबैभन्दा बढी संकट छ
मार्क्सवादलाई धर्मग्रन्थ होइन, नयाँ वैकल्पिक विचारको दर्शन मानेर राजनीतिलाई पुनर्गठन गरेमा मात्र साँचो अर्थमा कम्युनिष्ट पार्टी जीवित र चलायमान हुन सक्छ।
हिमालखबर
कोभिड-१९ ले नेपालको विद्यालय शिक्षामा के प्रभाव पार्यो? के सिकायो?
विद्यालय शिक्षामा कोभिड-१९ को प्रभावबारे नेपाली सञ्चार माध्यमको प्रस्तुति, सार्वजनिक वृत्तमा यसबारे भएका बहस र समग्रमा विद्यालय शिक्षामा परेको प्रभावबारे विश्लेषण:
शेखर खरेल
नेकपाबारे सर्वोच्चको फैसलाका बाछिटा
सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएसँगै केहीलाई राहत दिएको छ भने कसैलाई आहत बनाएको छ।
धनकुमारी सुनार
महिला मुक्तिको लागि कस्तो विचार र रणनीति ?
महिला सम्बन्धी पूँजीवादी विकृत अवधारणालाई परास्त गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि उत्पीडित र श्रमजीवी महिला आन्दोलनको तयारी गर्नु आजको आवश्यकता हो।
हिमालखबर
किन हुँदैन संविधानको ‘बलात्कार र चीरहरण?’
प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्ने नागरिक अगुवा समेतले बारम्बार ‘संविधानको बलात्कार’ र ‘संविधानको चीरहरण’ जस्ता शब्दको प्रयोगले लैंगिकताप्रति संवेदनशील र विशेषगरी महिलाको मन चसक्क दुःखेको छ।
रविन गिरी
नारी स्वरलाई सलाम !
जबसम्म नारी स्वरलाई सम्मानका साथ सुनिँदैन, तबसम्म नारी शिर उँचो हुन सक्दैन। र, जबसम्म नारी शिर उँचो हुन सक्दैन, देशको शिर उँचो हुन सक्दैन।
शेखर खरेल
बिन्दास केपी, हताश पीके
संसद् पुन:स्थापनाको फैसलापछि प्रधानमन्त्रीबाट राजीनामा आउने अपेक्षा गरिए पनि नैतिकताको कसीमा ओली फितलो देखिएका मात्र छैनन्, बेपरवाह र बिन्दास देखिन्छन्।
धनकुमारी सुनार
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
पर्याप्त अधिकार नदिने र पदाधिकारी नियुक्तिमा योग्यता/विज्ञता नहेरी राजनीतिक पहुँच र निकटताका आधारमा छनोट गर्ने प्रवृत्तिले महिला आयोगको औचित्य पुष्टि हुन गाह्रो परिरहेको छ।
वसन्त महर्जन
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
हिमालखबर
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
डा. विपिन अधिकारी
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
शंकर तिवारी
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ
नेपालको सात दशक लामो लिखित संविधानको परम्परामा सर्वोच्च अदालतले न्यायको निरूपण गर्दा अक्सर संविधानको मर्यादा राखेको गर्विलो इतिहास हेर्दा संसद् विघटनसम्बन्धी फैसलाबाट आफ्नो संस्थागत निष्ठा अझ बढाउने आम अपेक्षा छ।
हिमालखबर
लौठसल्लाको नाममा के छ हजुर?
लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
हिमालखबर
रत्नाकरको बाटोमा प्रधानमन्त्री ओली
नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिए। परन्तु, उनी अन्तिमसम्म पनि रत्नाकरको भेषमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्।
शेखर खरेल
ओली-गफका तीन वर्ष
कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्।
शेखर खरेल
झाँक्री पक्राउको झापड
संविधान प्रदत्त व्यक्तिको मौलिक हकमाथि सरकारको प्रहार र प्रतिशोधपूर्ण कार्यले प्रतिगमनको उल्टो सुई सुल्टो दिशामा घुमाउन प्रयत्नशील रामकुमारी झाँक्री जस्ता जुझारू युवा नेताको मनोबल थप बढाएको छ भने सरकार रक्षात्मक बन्न पुगेको छ।
हिमालखबर
यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी
सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बाटो खोल्ने निर्णय गर्दा निजी क्षेत्र विरोधमा उत्रिएको छ। यसकारण निजी क्षेत्र लगानी गर्न आफैँ सक्षम हो वा बाहिरको प्रविधि र सीपभन्दा उत्पादन नै ल्याएर बिचौलियाको भूमिकामै रमाउन चाहेको हो भन्ने खुट्याउन कठिन भएको छ।
शेखर खरेल
भीड मार्फत ओलीका भ्रम
भ्रम र मिथ्याको घोडामा चाबुक हान्दै एउटा दु:खान्त राजनीतिक दुर्घटना सन्निकट केपी ओलीका रवैया निभ्नुअघिको प्रदीप्त दियो समान हो।
वसन्त महर्जन
यसरी हुँदै छ विकासका नाममा उपत्यकाका पोखरीहरूको विनाश
काठमाडौँ उपत्यकाका पोखरी मासेर भौतिक संरचना ठड्याउने काम राणाकालबाटै शुरु भएको हो। कुन पोखरी मासेर के संरचना बनाइए भन्ने सूची लामै हुन्छ। यसरी विनाश गर्दा ‘सार्वजनिक हित’ को नाम दिँदै विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सार्वजनिक भवन जस्ता संरचना बनाइने गरिन्छ।
सेवा भट्टराई
जलवायु परिवर्तन बुझ्न अंग्रेजी जान्नै पर्ने हो ?
जलवायु परिवर्तन सम्बन्धी जानकारी शहर केन्द्रित र अंग्रेजी भाषाका जानकारप्रति लक्षित छ। अंग्रेजी भाषाका सामग्रीले यो विषय बुझ्न धेरै मद्दत गर्छन्, तर ती सामग्री नेपालका धेरैजसो मानिसका पहुँचमा छैन। नेपाली भाषाका सामग्रीमा स्थानीय चासोका विषय वातावरण, कृषि, वन, प्राकृतिक प्रकोप आदिबारे धेरै जानकारी पाइन्छ। तर, त्यसमा जलवायु परिवर्तन सम्बन्धी जानकारी भने कम पाइन्छ।
शेखर खरेल
आफू सत्य, बाँकी तमासे !
अहिले प्रधानमन्त्री ओली र उनका ‘साइबर सेना’हरू फरक विचार राख्नेहरू प्रति यति असहिष्णु बनेका छन् कि उनीहरू आफूलाई मात्र सत्य र बाँकीलाई तमासे ठानिरहेका छन् । तर, वास्तविक तमासेबाज त उनीहरू स्वयं हुन् ।
वसन्त महर्जन
न लावण्य देश थियो, न राजा नवराज
स्वस्थानी र यस्तै अन्य कथाहरुमा उल्लेख हुने देश, समाज, राजा तथा घटना विवरणलाई इतिहासकै रुपमा ग्रहण गर्नु हाम्रो इतिहासचेतको अभाव हो ।
कमल मादेन
रोकिएन क्यान्सरको औषधि लौठसल्लामाथि वनस्पति विभागको ‘ताण्डव नृत्य’
संसारमै पहिलोपटक नेपालबाटै रेकर्ड गरिएको लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेई अहिले भए, नभएको बारे सरकारी अधिकारकै फरक मतका कारण क्यान्सरको औषधिमा उपयोगी यो वनस्पतिको खेती गर्ने किसान मात्र होइन वनस्पति विज्ञानका विद्यार्थीसमेत अन्योलमा परेका छन् ।
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
हिमालखबर
बाहुनवादको विरोध, अवसरवादलाई निम्तो
समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
1
2
3
4
5
Next
समाचार
हिमालखबर
लहानमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
लुटेरा समूहले शनिबार राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या गरेकाे छ।
हिमालखबर
भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
कोभिड–१९ को दोस्रो लहर चलिरहेकाे भारतमा अर्को महीनासम्म ४० लाख संक्रमित थपिने प्रक्षेपण गरिएको छ। संक्रमण बढ्न थालेपछि मुम्बईमा बन्दाबन्दी गर्न लागिएको छ।
हिमालखबर
पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित, कसले कति मत पाए? (सूचीसहित)
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। २५ चैतमा भएको मतदानबाट ६ हजार ९४२ मतसहित पोखरेल विजयी भएका हुन्।
टिप्पणी
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
राजनीति 'नौटङ्की' मा बदलिएपछि
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई 'नौटङ्की' बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ।
अर्थ
एक वर्षमा ८६ आईएनजीओको खर्च रू.१५ अर्ब, सबैभन्दा धेरै वैदेशिक सहायता काठमाडौंमै
नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले गत आर्थिक वर्ष २०७६/७७ मा १३२.८ मिलियन डलर (करीब रू.१५ अर्ब ८० करोड) खर्च गरेका छन्।
विश्व ब्यांकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर महामारी पूर्वको अवस्थामा तत्काल नफर्किने
कोरोनाभाइरस संक्रमण महामारीको प्रभाव मत्थर हुँदै गएसँगै अर्थतन्त्रले पूर्व लय समात्ने अनुमान गरिएको थियो। तर, महामारी शुरू हुनुअघिको अवस्थामा फर्किन तत्काल सम्भव नभएको विश्व ब्यांकको आकलन छ।
शे-फोक्सुन्डो ताल क्षेत्रमा वर्ल्डलिंकको निःशुल्क वाईफाई सेवा
वर्ल्डलिंक कम्युनिकेसन्सले शे-फोक्सुन्डो ताल क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.