समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
स्थानीय चुनाव
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
स्वास्थ्य
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
शिक्षा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
शिक्षा
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
उचाई नाप्न सर्वोच्च शिखर टेकेको क्षण
त्रियुगामा ३३ हजार मत गणना, कसको कति?
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दुई युवा अनशनमा
यात्रुका आफन्त सोधपुछ गर्न पोखरा विमानस्थलमा
तारा एअरको जहाज खोज्न सेना र प्रहरी परिचालन
तारा एअरको जहाज खोजीमा गएको हेलिकोप्टर जोमसोम फर्कियो
‘पिकासोले भन्नुभयो- मलाई त अटोग्राफ दिन नै आउँदैन’
पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन
बजेट अपराह्न ४ बजे सार्वजनिक हुँदै, आयकरको सीमा बढ्ने
कहाँ जान्छ ब्यांकबाट प्रवाह हुने कर्जा?
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
स्तम्भकार
वसन्त महर्जन
कस्तो थियो बुद्धको नेतृत्व कौशल?
गौतम बुद्धको नाम आउनासाथ उनका उपदेशहरूको सान्दर्भिकताबारे बोल्न नछुटाउने नेताहरूले बुद्धको नेतृत्व खुबीको अनुसरण भने गरिरहेका देखिँदैनन्।
शेखर खरेल
बिर्सिइने छैनन् उज्ज्वल !
महात्मा गान्धी भन्ने गर्नुहुन्थ्यो, 'मेरो जीवन नै मेरो सन्देश हो।' राजनीतिमा साध्य मात्र नभएर साधनको पनि शुद्धता, रचनात्मकता, अहिंसा र भाइचारा उज्ज्वलको जीवनको सन्देश हो।
शेखर खरेल
यी हुन् हाम्रा डम्बरबहादुर (लुइ ब्याङ्क्स), जसलाई ‘गडफादर अफ इन्डियन जाँज’ भनिन्छ !
तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको अनेकतामा एकताको राष्ट्रिय सन्देशको परिकल्पना ‘लाइट अफ फ्रीडम’ र ‘मिले सुर मेरा तुम्हारा’ ले लुइलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित गर्दछ। यतिबेलासम्म उनले ‘गडफादर अफ इन्डियन जाँज’ का रूपमा ख्याति बनाइसकेका हुन्छन्।
वसन्त महर्जन
कोरोनाको उपचारमा बौद्ध विहार तथा गुम्बालाई किन प्रयोग नगर्ने?
‘बिरामीको सेवा गर्नु बुद्धकै सेवा गरेसरह’ हुने बुद्धवचन भएकाले पनि कोभिड–१९ संक्रमितका लागि अस्थायी अस्पताल, क्वारेन्टिन वा आइसोलेसनका लागि बौद्ध विहार, गुम्बाहरू पनि प्रयोग गर्न सकिन्छ।
शेखर खरेल
विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार विद्यासुन्दर शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
वसन्त महर्जन
महामारीको अन्त्य छ !
सन् २०२० हाम्रा लागि नचाहेरै पनि ‘कोभिड–१९ वर्ष’ बन्यो । तर, २०२१ को नयाँ वर्षसँगै हामीमा नयाँ आशा जागेको छ । हरेक कुराको आदिसँगै अन्त्य निश्चित छ भन्ने बुद्धदर्शन मान्ने हो भने यो महामारीको पनि अन्त्य निश्चित छ।
भैरव रिसाल
शौचालय अभियान चलाउँदाका ती हैरानी
आजभन्दा चार दशक अघि काठमाडौं उपत्यका र बाहिरका विभिन्न जिल्लामा शौचालय निर्माण अभियान लिएर जाँदा स्थानीयलाई सम्झाइबुझाइ गर्न धेरै जोडबल गर्नुपरेको थियो।
वसन्त महर्जन
चथाः पर्व अर्थात् सानो दशैं
आज भाद्र शुल्क चौथीका दिन नेवार समाजले मनाउने चथाः पर्वलाई चौथी लगायतका अनेक विषय र प्रसंग जोडेर विकृत बनाउने उपक्रम चलेको छ ।
भैरव रिसाल
जीवित छँदै 'दिवंगत राष्ट्रपति'
भारतका तेस्रा राष्ट्रपति जाकिर हुसेन नेपालको राजकीय भ्रमणमा आउँदा अखबारमा समाचार त छापिए, तर निकै गडबडी भयो।
वसन्त महर्जन
पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ ।
शेखर खरेल
न्यायमूर्तिहरु, न्यायालयको साख बचाऔं !
फैसलाहरु सुनाइने तर पीडितले 'न्याय' विरलै मात्र पाउने अवस्थामा रहेको न्यायालयलाई राजनीतिक मोलाहिजा र विकृतिबाट निकाल्न न्यायालय आफैं कस्सिनुपर्नेछ।
समाचार
हिमालखबर
त्रियुगामा ३३ हजार मत गणना, कसको कति?
उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेतले झण्डै दुई हजारको अग्रता कायम गरेका छन्।
सञ्जय रानाभाट
यात्रुका आफन्त सोधपुछ गर्न पोखरा विमानस्थलमा
सम्पर्कविहीन तारा एअरको जहाजमा रहेका यात्रुका आफन्त सोधपुछ गर्न पोखरा विमानस्थलमा पुगेका छन्।
हिमालखबर
तारा एअरको जहाज खोज्न सेना र प्रहरी परिचालन
प्रतिकूल मौसमका कारण हवाईमार्गबाट तारा एअरको जहाजको खोजी कार्य प्रभावित भएपछि स्थलमार्गबाट सेना र प्रहरी परिचालन गरिएको छ।
टिप्पणी
कहाँ जान्छ ब्यांकबाट प्रवाह हुने कर्जा?
ब्याङ्किङ प्रणालीबाट प्रवाह भएको कर्जा आन्तरिक उत्पादन र रोजगारी सिर्जनाभन्दा आयातमा बढी उपयोग हुन पुग्दा कर्जा विस्तारबाट देशले बृहत्तर फाइदा लिन सकेको छैन।
आयात नियन्त्रण समाधान होइन
नियन्त्रणमुखी अर्थतन्त्रले हाम्रो अन्तर्राष्ट्रिय छवि उज्यालो पारिदिंदैन न त अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सघाउँछ।
बलियो अर्थतन्त्रको जग: सामाजिक सुरक्षा
धेरै विकसित मुलुककै हाराहारी हाम्रो जनसङ्ख्या वृद्धिदर प्रतिस्थापन दरभन्दा मुनि पुगिसकेको छ। हामी धनी हुनु अगावै बूढो देश हुने बाटोमा छौं। यस्तै भइरहे केही वर्षमै काम गर्ने र आर्थिक उपार्जन गर्ने वर्गको सङ्ख्या स्वात्तै घट्नेछ।
अर्थ
बजेट अपराह्न ४ बजे सार्वजनिक हुँदै, आयकरको सीमा बढ्ने
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ। अपराह्न ४ बजे बस्ने संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नेछन्।
आर्थिक सर्वेक्षण सार्वजनिक, प्रति व्यक्ति औसत आय एक लाख ६४ हजार
अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण २०७८/७९ सार्वजनिक गरेको छ।
बेलायती संस्था बीआईआईको नेपालमा १२ अर्ब लगानी
बेलायती अन्तर्राष्ट्रिय लगानी (बीआईआई) ले नेपालमा १०० मिलियन डलर (करीब १२ अर्ब ४० करोड रुपैयाँ) भन्दा बढी लगानी गरिसकेको जनाएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.