समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
सुधारगृहमा सल्किएको असन्तोषको आगो
नेपालमा पनि भइरहेको छ निज्जरको जस्तै हत्या?
खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
कतै बहँदै, कतै हराउँदै फिर्केखोला
नेपालसहित ४५ देशका १२ हजार खेलाडी प्रतिस्पर्धामा
अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री दाहाल
क्यान अध्यक्षमा फेरि चतुरबहादुर चन्द निर्वाचित
डिजिटल जमानामा किन आवश्यक छ हस्तलेखन?
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
ब्लग
हिमालखबर
फूलैफूलको अप्रिल
अप्रिललाई उत्तरी गोलार्धमा वसन्त ऋतुको दोस्रो महीनाका रूपमा लिइन्छ भने दक्षिणी गोलार्धमा शरद ऋतुको दोस्रो महीना। जता जे जसरी ब्याख्या गरे पनि यो फूलैफूलको महीना हो।
हिमालखबर
भान्सेकै नियन्त्रणमा छैन भान्सा
भान्साको सर्वेसर्वा बुहारी हुन्। तर, उनको इच्छाको खाना पाक्दैन। घरमूलीलाई जे मन पर्छ, त्यही पकाउनुपर्ने बाध्यता हुनु अदृश्य पितृसत्ताको प्रभाव त होइन?
प्रकाश सिंह
भाइरल तस्वीरको भित्री कथा
सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउनुतर्फ भन्दा भ्यूटावर निर्माण जस्ता अनावश्यक काममा जोड दिंदा दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य मात्रै छैनन्, ज्यान पनि गुमाइरहेका छन्।
हिमालखबर
प्रधानमन्त्रीले भारत भ्रमणमा छुटाउनै नहुने १२ विषय
नेपाल-भारत सम्बन्धमा पर्दै गएको गाँठो फुकाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटकको भारत भ्रमणमा केही विषय गम्भीरताका साथ उठाउनै पर्छ।
उन्नती चौधरी
पत्रकार महिलाका चुनौती: सहकर्मीबाटै दुर्व्यवहार!
पत्रकारले जबसम्म आफूलाई सुरक्षित भएको महसूस गर्दैन तबसम्म उसका अक्षर निडर हुन सक्दैनन्।
विकास संग्रौला
दिवंगत लाइब्रेरी, केही लेखक
लाइब्रेरी मन्दिर हो, तर यसले मन्दिरले जसरी यही नै सत्य हो भन्ने जिद्दी गर्दैन। चूपचाप सके जति ज्ञान पस्कन्छ र विद्यार्थीलाई आफ्नो धारणा चयन गर्न स्वतन्त्र छोडिदिन्छ।
हिमालखबर
सिटामोल ब्युँताउने नवीन्द्र दाइ
नवीन्द्र दाइसँग जनसम्पर्क गर्ने कला पनि बेजोड थियो। राजनीति गर्छु भन्नेसँग हुनुपर्ने पहिलो र अपरिहार्य गुण नै त्यही हो।
नयनराज पाण्डे
व्याख्यात्मक टिप्पणी, कपडा र गोबर
घरपरिवार वा जनताको मनोरञ्जनका लागि वेलावेलामा ढुङ्गामुढा र विवाद भइरहनु जरुरी छ र थप मनोरञ्जनका लागि जरुरी छ एक थान ‘व्याख्यात्मक टिप्पणी’।
हिमालखबर
महिलामाथि सय वर्षअघिको जस्तै विभेद
महिला भएकै कारण सय वर्षअघि मेरी हजुरआमाले जस्तो विभेद र समस्या खेपेकी थिइन्, मैले नेपालमै बस्ने गरी विदेशबाट फर्केर आएपछि अहिले पनि त्यस्तै विभेद र समस्या खेप्नुपर्यो।
हिमालखबर
‘बालबच्चासँग खेलेको, स्कूल पुर्याएको खूब याद आउँछ’
साउदीबाट बुबाले एउटा चिठीमा लेख्नुभएको थियो, ‘यदि मैले पढे-लेखेको भए, आज यो ठाउँमा आएर माली भएर काम गर्नुपर्ने थिएन। मेरो पदोन्नति पनि हुनेथियो, तर मालीको कुनै पदोन्नति नहुने रहेछ। त्यसैले तिमीहरूले पढ्नु जरुरी छ।’
नयनराज पाण्डे
टिम्मुर, रुद्राक्ष र गुलुप
यो ‘सानो’ लेखोटमा कौनो ‘ठूलो’ बात भन्न खोजेको होइन। बस्, यति भन्न खोजेको हो- तपाईंको राशि हात्ती चढ्नेसित मिल्दैमा तपाईंको राशिफलमा धुरी चढ्न पाइन्छ भनेर लेखिएको नहुन सक्छ।
उन्नती चौधरी
मृत्यु पर्खिंदाको त्यो क्षण
रातको १२ बजे नाडीको चाल रोकियो भनेर डाक्टरले जानकारी गराए। तैपनि काकी बाँच्नुहुन्छ कि भन्ने आशा मनमा जीवितै थियो, त्यसैले ‘अझै कोशिश गरिदिन’ रुँदै अनुरोध गरें। तर, डाक्टरको आँखाले भने ‘उहाँ अब यो दुनियाँबाट टाढा जाँदै हुनुहुन्छ’ भन्ने सङ्केत गर्दै थियो।
हिमालखबर
कसरी सम्बाेधन गर्ने सडक मानवको समस्या?
सामान्य जस्तो लागे पनि सडक मानवको व्यवस्थापन अहिलेको ज्वलन्त समस्या हो, यसको समाधानका लागि स्थानीयदेखि संघीय सरकारले वैकल्पिक बाटो अपनाउन जरुरी छ।
हिमालखबर
‘सङ्गीतकी सरस्वती’ को अवसान
प्रत्यक्ष लतालाई नभेटे पनि सङ्गीतकी सरस्वती मानेर तस्वीरमा पूजा गर्थ्यौं, तर अब त झन् तस्वीरमै पूजा गर्नुपर्ने भयो।
हिमालखबर
हिंडाइको मानवशास्त्र
हिंड्नु भनेको एक ठाउँबाट अर्को ठाउँ/गन्तव्यमा पुग्नु मात्र होइन, त्यो यात्राको बीचमा रहेको हावापानी, माटो, जीवजन्तु र मानवबीचको संवाद पनि हो।
हिमालखबर
रामझुपडी, जोकर र सजिलो
हरेक दशैंमा बाआमा नातिनातिनालाई आशीर्वाद दिंदै भन्छन्, “तिमीहरू पनि बा जस्तै क्रान्तिकारी बन्नू। क्रान्ति त नगदेबाली हो। भजाउन सजिलो, बेच्न पनि सजिलो।”
यम घिमिरे
संसारमा लम्केका र छुटेका नेपाली
विदेशमा हुर्केका सन्ततिले हाम्रो सेखपछि छुट्टी मनाउन यूरोप, अमेरिका वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ।
सरला गौतम
गगन थापाज्यू, मिडियामा हेडलाइन बनेर मात्र अब पुग्ला?
अबको राजनीति सडकमा उफ्रिने, ढुंगा हान्ने, चर्को भाषण गर्ने शैलीको भएर पुग्दैन। बद्लिँदो सामाजिक–आर्थिक परिवेशमा बाँचिरहेका र बिथोलिएको अर्थ व्यवस्था र प्रकृतिको चक्रमा उकुसमुकुस भोगिरहेका नागरिकका लागि युवा नेतासँग कस्तो योजना छ?
हिमालखबर
झोला, समय र रातारात
म चकित थिएँ। मलाई झन् चकित पार्दै हिजोसम्म ऊर्जावान् युवा अहिले काँपेको स्वरमा भनिरहेका थिए, “राजतन्त्र र धर्मनिरपेक्षताको विषयमा अब जनमत सङ्ग्रह गर्नैपर्छ।”
रमेश कुमार
पुष्पकमल दाहालको ‘अनर्थशास्त्र’
जब उदार समाज र आर्थिक प्रणालीप्रति राजनीतिक नेतृत्वले अविश्वास गर्छन्, नागरिकले पनि राजनीतिक नेतृत्वलाई विश्वास गर्न छोड्छन् ।
हिमालखबर
‘गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु’
म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बनिरहेको हुन्छ।
इन्द्र श्रेष्ठ
हिउँ र पहिरो छिचोल्दै तिलिचो
तिलिचो जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा ताल वरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश बिहानै पुग्ने हुँदो रहेछ।
डम्बरकृष्ण श्रेष्ठ
जसको मृत्युले हङकङेली नेपाली समुदायलाई शोकमा डुबायो
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
हिमालखबर
‘साइरन र बिरामीको चित्कारले दशैं बिर्सिन्छौं’
देश-विदेशमा रहेकाहरू पनि परिवारजन तथा आफन्तसँग दशैं मनाउन घर आउँछन्, तर एम्बुलेन्स चालक भने बिरामीलाई अस्पताल पुर्याउनमै व्यस्त हुन्छन्।
यम घिमिरे
दशैं, मदिरा र महफिल
दशैं मुखैमा छ। 'दशैंमा पनि नखाए, कहिले खानु' भन्ने कथन घरिघरि सुनिन्छ यो वेला। होशले पिउनुहोस्, जिम्मेवार भएर पिउनुहोस्। शुभ दशैं!
रमेश कुमार
‘सर्वोत्तम सिमेन्ट’ को शेयर प्रकरणमा जे भयो...
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले पदबाट हात धुनुपरेको समाचार रिपोर्टिङको पृष्ठभूमि र अन्तर्कथा।
हिमालखबर
कलाकार कसरी भए देशका गहना?
कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती। कसरी भयो गहना? अझ, राष्ट्रको गहना हुन त झनै विशेष धातु हुनुपर्छ होला!
मधु राई
मानसिक स्वास्थ्यका लागि सचेतना
मानसिक स्वास्थ्य सम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट त बचिन्छ नै, कैयौंलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ।
मधु राई
ओझेलमा परेको शहरी कृषि
शहरमा पनि ताजा र अर्गानिक तरकारी उपभोग गर्न सजिलो माध्यम हो, कौसी र करेसाबारीमा तरकारी खेती।
हिमालखबर
आभा शिविरमा यौन र प्रजननका गफ
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
दुई दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
सन्तोष दहित
खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हिमालखबर
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
टिप्पणी
समकक्षता: आफ्ना मान्छे घुसाउने र प्रतिस्पर्धी रोक्ने हतियार
खासमा मैले पढेको विषयमा समकक्षता प्रमाणित गर्ने योग्यता नै पुग्दैन त्रिविका जाँचकीहरूसँग। त्यहाँ अहिले पनि मेरो विषयमा उत्तिकै अध्ययन गरेर आएका समकक्षी विज्ञ छैनन्।
‘देशमा जातीय द्वन्द्वको जोखिम देखियाे’
दण्डहीनता बढेको बढ्यै छ। केही कुरा पनि ठीक ठाउँमा छैन। सरकारको नेतृत्व गरेकाहरूले यी कुरालाई नजरअन्दाज गर्नु भएन।
‘सोचे झैं छैन रूसी सेनामा, भर्तीबारे सोच्दै नसोचौं’
नेपाल सरकारले पनि रूसी सेनामा जानु उचित छैन भनेर व्यापक प्रचारप्रसार गर्नुपर्छ। वैदेशिक रोजगार कम्पनीको कुरामा लागेर ज्यान फाल्न जाने काम कसैले पनि नगर्नुहोला।
अर्थ
यस वर्ष आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण
बजारमा आर्थिक मन्दी चलेको चर्चाबीच प्रमुख विकास साझेदार एशियाली विकास ब्यांक (एडीबी) ले यस वर्ष औसत स्तरको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ।
घरजग्गा कारोबार भदौमा पनि शिथिल, लगानीकर्ता घटे
घरजग्गाको कारोबार खुम्चिएका कारण अर्थतन्त्र शिथिल भएको भन्दै सरकारले गत साउन मसान्तमा कित्ताकाट खोलेको थियो। तर, साउनको तुलनामा भदौ महीनामा घरजग्गा कारोबार झन् घटेको छ।
अमेरिकी डलरको भाउ बढ्यो, नेपालमा थप मूल्यवृद्धि हुने
अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.