समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रित दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
माओवादी केन्द्रको अध्यक्ष आफू भएको भन्दै भबिसोर पराजुलीले दिए निर्वाचन आयोगमा निवेदन
गोंगबु हत्याकाण्डः यसरी गरिन् कल्पनाले कृष्णबहादुरको हत्या (फैसलाको पूर्णपाठ)
सहमति नजिक पुग्यौं, भोलि हस्ताक्षर हुन्छः नेम्वाङ
अमेरिकाले १५ लाख ३४ हजार डोज खोप पठाउँदै
एमाले कार्यदल बैठक सकियो, विवाद टुंग्याउने प्रयासमा छौं : पोखरेल
चितुवा र सालकको छालासहित दुई जना पक्राउ
मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा पनि शीतलनिवासको दाबी- राष्ट्रपतिले गरेको निर्णयमा मुद्दा चलाउन मिल्दैन
काठमाडौंसँगै आठ जिल्लामा थपिए ५० भन्दा बढी संक्रमित
आज निको हुनेभन्दा संक्रमित धेरै, २० जनाको मृत्यु
कुपोषण : जित्न बाँकी अर्को ‘महामारी’
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
ब्लग
हिमालखबर
सपनाको त्यो स्कूल
अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने बालबालिकाले आफ्नो बाटो आफैं तय गर्नसक्छन्।
गोपाल गडतौला
छाडेर जानेहरूका नाममा
कोभिड-१९ को महामारीमा केही परिचित मान्छेहरूको तस्वीरमुनि श्रद्धाञ्जली लेख्नुपर्दा ऐंठन त भएको छ नै, अकालमै छाडेर जानेहरूको झझल्कोले पिरोलिरहेको छ।
हिमालखबर
मृत्युको मुखबाट यसरी फर्किएँ म !
भेन्टिलेटर जोड्नुअघि मैले मेरा अभिभावकलाई ‘म चाँडै फर्किन्छु’ भनेँ। तर, उहाँहरूलाई फेरि देख्न पाउँछु/पाउँदिनँ भन्नेमा निश्चित थिइनँ।
मधु राई
महामारी : बालबालिकालाई स्वावलम्बी बनाउने मौका
कोरोनाभाइरसको महाकारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि स्कूल जान नपाएका बालबालिकालाई घरमै जीवनोपयोगी सीप सिकाएर स्वाबलम्बी बन्न प्रेरित गर्न सकिन्छ।
हिमालखबर
मरेपछि कहाँ जान्छ मान्छे?
धर्मले भनेको जस्तो स्वर्ग र नर्क जानेभन्दा पनि मलाई पूर्खाको भूमि जाने अवधारणा मन पर्यो। किनभने पूर्खाको भूमिमा सबै आफ्ना हुन्छन्। आफ्नाे परिवारसँग मिलेर बस्न पाउँदा रमाइलो नै हुन्छ। अब तपाईंहरू पनि मरेपछि कता जाने आफैं रोज्न सक्नुहुन्छ।
अनिता भेटवाल
कोभिड डायरी : आफू जीवित रहेको पक्का गर्न घण्टैपिच्छे ‘अलार्म’!
एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
हिमालखबर
कोभिडले चिनाएको सत्य
अहिलेको महाव्याधिबाट प्रभावित धेरैको अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव केही फरक रह्यो।
भैरव रिसाल
नेपाली राजनीतिको हलचलमा ७ को संयोग
२००७ देखि २०७७ सालसम्मको कालखण्ड केलाउँदा नेपालमा साना वा ठूला राजनीतिक वा सामाजिक घटनाले अंक ७ कै चक्कर काटेको देखिन्छ।
हिमालखबर
संक्रमित भएर बस्दा मैले जे महसूस गरेँ...
कोरोना संक्रमण भएर यसविरुद्ध लड्दाको मेरो अनुभवले भन्छ, आत्मबल, आत्मविश्वाससँगै आपसी साथ–सहयोगले यो लडाइँ जितिन्छ।
हिमालखबर
अक्सफाेर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्ड्रियू भन्छन्- नेपालीले खोप नपाउँदा निरीह महसूस गर्दै छु!
सञ्चारमाध्यमले मेरो बैठक कोठासम्मै ल्याइदिने नेपालका राजनीतिक बहस, लकडाउन, व्यक्तिका दुःखद भोगाइ, अक्सिजन अभाव र अस्पतालका कर्मचारीको साहसिक कार्य सम्बन्धी समाचार हेर्दा आफू टाढा भएकोमा मलाई निरीह महसूस हुन्छ।
मधु राई
संकटमा कसरी गर्ने सीपको उपयोग?
कोभिड–१९ को महामारीका बेला एक–अर्कासँग भएको सीपको उपयोग र विस्तार गर्न सकियो भने संकटको समय कटाउन त सजिलो हुन्छ नै, आयआर्जन पनि गर्न सकिन्छ।
उन्नती चौधरी
अक्सिजन सिलिन्डरमा अड्किएको जीवन : बहिनी माफ गर !
हामीले जुन दिन बहिनीलाई अस्पताल भर्ना गरेका थियौं, त्यही दिन अस्पतालमा अक्सिजनको अभाव छैन भन्ने समाचार छ्यापछ्याप्ती थियो। तर, अक्सिजनका लागि भागदौड गर्दागर्दै बहिनीलाई गुमाउनुपर्यो।
भैरव रिसाल
नेपालको पानीमा भारतको आँखा
भारतले आफूलाई धेरैभन्दा धेरै पानी आवश्यक पर्ने अध्ययनसहित त्यसका लागि योजना बनाइरहेको मात्र छैन, विगतदेखि नै नेपालको पानीमा आफ्नो हात माथि पार्ने रणनीति चाल्दै आएको छ।
मुकेश पोखरेल
हिउँमा पाँच घण्टा
कहिल्यै हिउँ नकुल्चेको मेरा लागि उच्च हिमाली भागमा पाँच घण्टा हिउँको यात्रा गर्न पाउनु रोमाञ्चक त थियो नै, उत्तिकै जोखिमले भरिएको पनि थियाे।
हिमालखबर
अस्पतालमा भर्ना पाइएको छैन, तर अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ?
कोरोना संक्रमण भएर घरमै बसेको अवस्थामा अक्सिजनको मात्रा घट्न थाल्यो भने के गर्ने ? कतिलाई आपत् परेको हुनसक्छ। यस्तो बेला स्टेरोइड औषधि सेवन शुरू गरिहाल्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सुझाव दिएका छन्। उनका अनुसार, यो कोभिड–१९ को सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो।
भैरव रिसाल
राजनीतिक चरित्रका ती चार प्रधानमन्त्री
साढे दुई दशकभन्दा लामो मेरो पत्रकारिताको अनुभवका आधारमा के पाउँछु भने, पूर्णरुपमा राजनीतिक चरित्रका प्रधानमन्त्री वा सरकार प्रमुख चार जना र आधा राजनीतिक चरित्र भएका दुई जना थिए।
अलिशा सिजापति
दिल्लीमा आमा, काठमाडौंमा बुवा अनि एक्लो म
कोरोना संक्रमित बुवा काठमाडौंको अस्पतालमा, कोरोनाकै लक्षणसँग हुबहु मिल्ने ज्वरोले थलिएकी आमा नयाँदिल्लीको कोठामा, दिदीबहिनीहरू पनि एक हजार किलोमिटरको दूरीमा बिरामी अवस्थामा। अनि, म निःसहाय एक्लै होटलमा।
भैरव रिसाल
प्रधानमन्त्रीज्यू, हटलाइनमा मोदीजीलाई सम्पर्क गरिहाल्नुहाेस्!
कपिलवस्तुको महली सागर, रुपन्देहीको रसियावाल खुर्दलोटन जस्ता धेरै बाँध वा बाँधजस्ता सडक बनाएर भारतले नेपालको भूभाग डुबानमा पारेको छ। त्यहाँका लाखौँ मानिस बर्सेनि समस्यामा पर्छन्। मोदी सरकारले यो समस्या सुन्नसम्म त सुनेको छ, तर समाधान गरेको छैन।
भैरव रिसाल
६० वर्षअघिको त्यो सुदूरपश्चिम
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गरेपछि त्यतिबेलाका सांसदलाई बडाहाकिम बनाएर विभिन्न जिल्ला पठाएका थिए। म २०१८ सालमा जनगणनाका लागि सुदूरपश्चिम जाँदा प्रायः जिल्लामा पूर्वी नेपाल घर भएकाहरु बडाहाकिम थिए।
मधु राई
कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?
अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभई अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्त्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।
हिमालखबर
नेपालीभाषी बर्मेली दौरासुरुवाल र गुन्युचोलो लाएर आन्दोलनमा छन्
नागरिक अवज्ञा आन्दोलन कमजोर बनाउनु नै बर्मेली सेनाको एक मात्र उद्देश्य हो। त्यसैले आन्दोलनका सहभागीमाथि कडा निगरानी राखेको छ। मान्छेहरू कम्प्युटर, मोबाइल बोकेर हिँड्न समेत डराउँछन्। किनभने सेनाले बाटोमै रोकेर उनीहरूका ग्याजेट जाँच्छ। फेसबूक चलाएको छ/छैन हेर्छ।
भैरव रिसाल
डा. देवेन्द्रराज पाण्डेको राजीनामा दरबारलाई चुनौती!
पञ्चायत कालको चरममा अर्थसचिव भएका डा. देवेन्द्रराज पाण्डेले अकस्मात् राजीनामा दिँदा निकै खलबली मच्चिएको थियो। दरबारले प्रधानमन्त्रीको ‘जासूसी’ मा लगाएपछि राजीनामा दिएको उनले आफ्नो आत्मकथा ‘एक ज्यान दुई जुनी’मा उल्लेख गरेका छन्।
भैरव रिसाल
जब दरबारले नै पत्याएन सरकारी समाचार एजेन्सी
समाचार समितिलाई विश्वास नगरी राजा वीरेन्द्रको पत्रकार सम्मेलनको समाचार आफैं तयार पार्दा दरबारले लामो समय लगाएको थियो।
मधु राई
अघि बढेका मनकारी हातहरू
भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन। आफ्नो टोल र बस्ती रूपान्तरण गर्न आफैँ लागि परेका केही समाजसेवीहरू उदाहरणीय बनेका छन्।
कमल मादेन
नेपालका रेड पान्डा अमेरिका र युरोपका चिडियाखानामा, लाभांशबारे सरकार बेखबर
अमेरिका र युरोपका कतिपय चिडियाखानामा नेपालबाट लगिएका रेड पान्डा (हाब्रे) राखिएका छन्। जैविक विविधता महासन्धि विपरीत उनीहरूले ती रेड पान्डालाई आम्दानीको स्रोत बनाएका छन्। तर, नेपालले ‘रोयल्टी’का लागि पहलै गरेको छैन।
वसन्त महर्जन
बाघभैरव मन्दिरको छानामा टायल कि तामा?
काठमाडौं उपत्यकाको प्राचीन बस्ती कीर्तिपुरमा आजभोलि एउटा बहस छेडिएको छ, प्रसिद्ध बाघभैरव मन्दिरमा तामाको छाना हाल्न हुन्छ कि हुँदैन?
गोपाल गडतौला
निम्ता दिने मान्छे नै नरहेपछि...
ह्यारिसर्वको जेसीएच जिगल फ्युनरियल होमबाट फर्किंदा मेरो दिमाग पनि शून्य र स्थिर भयो, किनकि शरीरमा रोगले बास गरे पनि हरेस खानुहुन्न भनेर अर्ती दिइरहने दिलदार जमुना आमालाई त्यहिँ छाेडेकाे थिएँ।
भैरव रिसाल
बीपी-मातृकाबीचको मतभेदमा यसरी खेलेछ भारतले
राणा शासन ढलेपछि नेपाली कांग्रेसमा देखिएको कलहमा मातृकाप्रसाद कोइराला र बीपीबीच मतान्तर अचाक्ली थियो, जसको आडमा भारतले खेल्ने मौका पाएको थियो।
वसन्त महर्जन
किन नेपाल बौद्ध केन्द्र बन्न सकेन ?
गौतम बुद्धको जीवनकालमै बौद्ध धर्म काठमाडौँ उपत्यका प्रवेश गरेको थियो। कालान्तरमा काठमाडौँ तिब्बत र भारतको बौद्ध केन्द्र बन्यो। तर, अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा होटल म्यानेजमेन्ट, कानूनलगायत विषय पढाएर बौद्ध अध्ययनलाई एउटा संकायमा सीमित पारिएको छ।
श्रीभक्त खनाल
कविवरले तस्वीर हेर्दै भने- ‘अलि मुस्कुराइएनछ’
कविवरको घरबाट ल्याएको पीपलको बिरुवा भावी पुस्ताका लागि माधव घिमिरे र उनको कार्यबारे जिज्ञासा जगाउने विम्ब बन्न सक्छ।
1
2
3
4
5
Next
समाचार
हिमालखबर
चितुवा र सालकको छालासहित दुई जना पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवा र सालकको एक–एक थान छालासहित दुई जनालाई पक्राउ गरेको छ।
हिमालखबर
आज निको हुनेभन्दा संक्रमित धेरै, २० जनाको मृत्यु
आज देशभर कोरोनाभाइरसबाट निको हुनेभन्दा संक्रमित हुनेको संख्या धेरै रहेको छ। कोरोनाबाट २० जनाले ज्यान गुमाएका छन्।
हिमालखबर
आइन्दा पार्टी दर्ता खारेज गर्ने निवेदन दर्ता नगरियोस् : माओवादी
नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टी दर्ता खारेजीको विषयमा निर्वाचन आयोगमा दर्ता भएको निवेदनप्रति आपत्ति जनाएको छ।
टिप्पणी
न्यायपालिकाको क्रियाशीलताका सुखद पाटा
सरकारको स्वेच्छाचारी शैली र संविधान विपरीत कदमलाई लगाम लगाउने गरी सर्वोच्च अदालतबाट पछिल्लो समय आएका निर्णय र आदेश विधिको शासन र लोकतन्त्रको पक्षमा छन्।
कसले जित्ला यूरो कप?
सेमिफाइलनमा पुगेका चारै टोली दाबेदार भए पनि ह्यारी केन र रहिम स्टर्लिङ लयमा रहेको र रक्षापंक्ति पनि बलियो भएकाले इंग्ल्यान्डको उपाधि जित्ने सम्भावना बढी छ।
वैदेशिक सहायता : हल्ला र छलकपटभित्रको वास्तविकता
वैदेशिक सहायताले नेपालको विकासमा योगदान दिएको छैन। यति हुँदाहुँदै पनि नेपाल वैदेशिक सहायताले गर्ने हल्ला, छलकपट र ढाँटमा सगौरव रमाइरहेको छ।
अर्थ
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
डिशहोम फाइबरनेट बुटवल र बर्दिबासमा विस्तार
डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिबासमा विस्तार भएको छ।
निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने सहमति दिएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.