समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
संघीयता यात्रा
मधेशकेन्द्रित दल
संसद
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
शिक्षा
स्वास्थ्य
स्थानीय सरकार
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
पर्यावरण
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
समाचार
अर्थ
राजनीति
विचार
सुशासन
समाज
संस्कृति
खेल
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
माओवादी केन्द्रको अध्यक्ष आफू भएको भन्दै भबिसोर पराजुलीले दिए निर्वाचन आयोगमा निवेदन
गोंगबु हत्याकाण्डः यसरी गरिन् कल्पनाले कृष्णबहादुरको हत्या (फैसलाको पूर्णपाठ)
सहमति नजिक पुग्यौं, भोलि हस्ताक्षर हुन्छः नेम्वाङ
अमेरिकाले १५ लाख ३४ हजार डोज खोप पठाउँदै
एमाले कार्यदल बैठक सकियो, विवाद टुंग्याउने प्रयासमा छौं : पोखरेल
चितुवा र सालकको छालासहित दुई जना पक्राउ
मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा पनि शीतलनिवासको दाबी- राष्ट्रपतिले गरेको निर्णयमा मुद्दा चलाउन मिल्दैन
काठमाडौंसँगै आठ जिल्लामा थपिए ५० भन्दा बढी संक्रमित
आज निको हुनेभन्दा संक्रमित धेरै, २० जनाको मृत्यु
कुपोषण : जित्न बाँकी अर्को ‘महामारी’
कोभिड-१९
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
अन्तर्वार्ता
हिमालखबर
‘महिलालाई नेतृत्वमा नल्याउने पार्टीले अब चुनाव जित्न सक्दैन’
नेपाली कांग्रेसको आगामी महाधिवेशन र महिला प्रतिनिधित्वबारे नेपाली कांग्रेसकी नेत्री डिला संग्रौलासँग अन्तर्वार्ता:
हिमालखबर
‘राजनीति दलहरूको हातबाट बाहिर जाने जोखिम बढ्याे’
एमाले जोगाउन दुवै पक्षले ‘जुँगाको लडाइँ’ छोड्नुपर्ने, अन्यथा मुलुकको राजनीति नै ‘सुरुङ’ तर्फ जानसक्ने गोकर्ण विष्टको विश्लेषण छ।
हिमालखबर
‘छुवाछूतलाई संरक्षण गरेका शिक्षामन्त्रीलाई एमालेले पार्टीबाट निकाल्नुपर्छ’
जातका आधारमा काठमाडौंमा कोठा नपाएको घटनाबारे भइरहेको बहसले आफूलाई अग्रगामी र शिक्षित भन्न रुचाउनेहरूको समेत जातीय विभेदबारे कति संकुचित सोच रहेछ भन्ने उदांगो पारिदिएको छ। यसको कारण के हो? यो सामाजिक समस्या समाधान गर्न के गर्नुपर्ला? शिक्षाविद् विद्यानाथ कोइरालासँगको संवाद:
हिमालखबर
'आफू अनुकूल हुँदा जे पनि ठीक अनि प्रतिकूल हुँदा हस्तक्षेप भन्नु ठीक होइन'
२९ जेठमा पाँच पूर्वप्रधानमन्त्रीले नेपालको राजनीतिमा बाह्य हस्तक्षेपको आशंका व्यक्त गर्दै संयुक्त्त विज्ञप्ति जारी गरे। विज्ञप्तिले नेपाल राज्यको स्वाभिमानकै अपमान गरेको लगायतका विभिन्न टिप्पणी सुनिए। तर, १० असारमा पुनः पूर्वप्रधानमन्त्रीहरूले आफूहरूले सोचविचार गरेरै ‘विदेशी हस्तक्षेप’को प्रसंग उल्लेख गरेको बताए। यही सन्दर्भमा उक्त विज्ञप्तिमा हस्ताक्षर नगरेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग गरिएको कुराकानीः
हिमालखबर
‘बृहत् योजना नबनाए खानी सञ्चालनले चरम दोहन निम्त्याउनेछ’
प्राकृतिक स्रोत उत्खननको सीमा र शर्त, खानी सञ्चालनको सम्भाव्यता लगायत विषयमा त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभागका सह–प्राध्यापक रञ्जन दाहालसँग अन्तर्वार्ताः
हिमालखबर
‘विडम्बना अहिले पनि महिला माग्ने र पुरुष दाता भन्ने सोचाइ छ’
'संघर्षबाट आएको परिणाम राम्रो हुन्छ, फुत्त कसैले दिएको भन्दा। संघर्ष गर्न सक्ने क्षमता भएकाले काम गर्न सक्ने क्षमता पनि बोक्छन्। त्यही भएर मलाई त अझै संघर्ष पुगेको छैन, गर्दै जानुपर्छ भन्ने लाग्छ।'
हिमालखबर
‘ओलीजीको आह्वानपत्र जमीनदारको काइते तमसुकजस्तो'
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान नेता माधव नेपाल पक्षले अस्वीकार गरेको सन्दर्भमा नेता नेपाल पक्षका प्रभावशाली नेता विरोध खतिवडासँग अन्तर्वार्ताः
हिमालखबर
‘ओलीजीको विकल्प खोज्ने भए चुनावमै जाऔं’
प्रतिनिधि सभा विघटनको सेरोफेरो र राप्रपाभित्रको समस्या लगायतका विषयमा राप्रपाका अध्यक्ष कमल थापासँग अन्तर्वार्ता :
हिमालखबर
'हाम्रो संविधान अनुसार सांसदहरू दलका गुलाम होइनन्'
प्रतिनिधि सभा विघटनपछिको राजनीतिक-संवैधानिक विवादको केन्द्रमा संविधानको धारा ७६ (५) रहेको सन्दर्भमा यसको कानूनी व्याख्यासहितका विषयमा संविधानविद् प्राध्यापक पूर्णमान शाक्यसँग अन्तर्वार्ता:
हिमालखबर
अन्नपूर्णमा पहिलो पाइला
बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।
हिमालखबर
जसपा विभाजनको जड उपेन्द्र यादव र पुष्पकमल दाहाल: लक्ष्मणलाल कर्ण
१० वैशाख २०७७ मा साविक राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकृत भएर बनेको जसपा किन एक वर्षमै विभाजन हुन लाग्यो? के जसपा पार्टीमा फुट ल्याएरै भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो? लगायत विवादका अन्य विषयमा महन्थ ठाकुर निकट नेता लक्ष्मणलाल कर्णसँगको संवादः
हिमालखबर
थप निषेधाज्ञाबारे के भन्छन् ललितपुरका प्रजिअ?
एक महीना लामो निषेधाज्ञापछि संक्रमणमा केही कमी आएको देखिन्छ। त्यसोभए के निषेधाज्ञा खुकुलो होला त?
हिमालखबर
‘निर्वाचित नेतृत्वलाई राजासँग तुलना गर्नै मिल्दैन’
समाजशास्त्री प्रा. चैतन्य मिश्रसँग गणतन्त्र संस्थागत गर्ने क्रममा देखिएका कमीकमजोरी, राजनीतिक नेतृत्वको भूमिका र गणतन्त्रको आगामी कार्यभार लगायत विषयमा गरिएको संवाद:
हिमालखबर
‘ओली प्रश्नकर्ता होइन, दास खोजिरहेका छन्’
स्पष्टीकरण मैंले होइन, केपी ओलीले मलाई दिनुपर्छ । आज होइन, साउनमा उनीसँग मेरो डेढ घण्टा छलफल भएको थियो । त्योबेला मैंले उनलाई १३ वटा प्रश्न सोधेको थिएँ, एउटैको पनि जवाफ आएको छैन ।
हिमालखबर
'दक्षिण एसियामा यति आकर्षक प्राचीन दरबार कतै भेटिएको छैन'
यस ठाउँले हामीलाई चकित बनायो। दरबार यस ठाउँमा थियो होला भनी पीसी मुखर्जीले १८९९ मा अनुमान गरेका कारण अधिकांश तीर्थयात्री त्यहाँ पूजाआजा गर्छन्, त्यो ध्वजापताका भएको ठाउँमा। हामीले गरेको जियोफिजिक्स अध्ययनले भने दरबार क्षेत्र बस्तीको मध्य भागमा रहेछ भन्ने देखायो। यहाँ कम्पाउन्ड पर्खाल थियो।
हिमालखबर
'खोपका लागि प्रम ओलीले भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुपर्छ'
नेपाललाई खोप सहायता प्राप्त गर्न कस्तो रणनीति चाहिन्छ भन्ने विषयमा अमेरिकाका लागि पूर्व नेपाली राजदूत समेत रहेका अर्थशास्त्री डा. शंकर शर्मासँग गरिएको कुराकानी:
हिमालखबर
‘खोप खरीदमा बिचौलिया र कमिशनका कुरा अफवाह मात्र हुन्’
नेपालमा कोभिड–१९ को दोस्रो लहर, अक्सिजन र खोपको आपूर्ति तथा व्यवस्थापन, कोरोना नियन्त्रणमा कूटनीतिक प्रयास, नागरिक समाजको भूमिका लगायत विषयमा सीसीएमसीका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितको अन्तर्वार्ताको सम्पादित अंशः
हिमालखबर
कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु
नेपाली कांग्रेसलाई समर्थन नगरेका जनमोर्चाका सांसद कृष्ण थापा भन्छन्- कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएको छ।
हिमालखबर
‘कांग्रेस-माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैनौं’
हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।
हिमालखबर
कोरोनाका जति भेरिएन्ट देखिए पनि जोगिने उपाय भनेको 'लक-इन' नै हो
कोभिड–१९ को दोस्रो लहर, कोरोनाभाइरसको स्वभाव, यसको नयाँ भेरिएन्ट र सुरक्षाका उपायबारे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, माइक्रोबायोलोजी विभागकी पूर्व प्रमुख प्रा.डा. बसुधा खनालसँगको अन्तर्वार्ता।
हिमालखबर
‘कोरोनाबाट जोगिन खोपको तेस्रो डोज पनि आवश्यक पर्नसक्छ’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ प्रा.डा. अञ्जना सिंह काेराेनभाइरसविरुद्ध अब खोपको दोस्रो डोजले नपुगे तेस्रो डोज समेत आवश्यक पर्नसक्ने बताउँछिन्। कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने भएकाले थप मात्रा आवश्यक पर्नसक्ने उनको भनाइ छ। प्रा.डा. सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
हिमालखबर
'अहिले पनि काठमाडौंमा नेवारले जातका आधारमा सडक सफा गर्नुपरेकाे छ, कामका आधारमा होइन'
'शिक्षामा पछि छौं। जातीय छुवाछूत विद्यमान छ। दण्डहीनता त्यस्तै छ। यी समस्यालाई एकीकृत ढंगले हल गर्ने कार्यक्रम आएन। सडक, पुल बन्दा दलित पनि हिँड्छन् भन्नेजस्ता औसत कार्यक्रमले दलितलाई छोएन।'
हिमालखबर
'अहिलेको खोपले नयाँ म्युटेटेड भाइरसविरुद्ध काम नगर्न सक्छ, त्यसैले जोगिऔं’
हिजो हामीले विज्ञान मानेनौं। सरकारको नेतृत्वले नै कोरोना केही होइन भन्नेहरूलाई हौसला दियो। बिनातयारी लकडाउन हटायौं। नागरिकले महामारी सकिएको ठाने। सत्ताधारीले त झन् राजनीति मात्र गरे। चरम स्वार्थले हामी चुक्यौं।
हिमालखबर
‘कोरोना खोप बिचौलियाले रोक्यो, हाम्रो स्वास्थ्य प्रणालीले महामारी नधान्न सक्छ’ [भिडिओसहित]
कोभिड–१९ संक्रमणको दोस्रो लहरले बढाएको संकट र हाम्रो स्वास्थ्य प्रणालीबारे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँगकाे अन्तर्वार्ता:
हिमालखबर
'राज्यका निकायमा ६८ प्रतिशत प्रतिनिधित्व भएका खस–आर्यलाई किन चाहियो आरक्षण?'
२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, दश वर्षे सशस्त्र विद्रोह र २०६२/६३ को दोस्रो जनआन्दोलनअघि गरिएका वाचा के कति पूरा गरिए, के कति पूरा गरिएनन् र किन गरिएनन् भन्नेबारे अध्येता रीता साहसँग मधु आचार्यले गरेको कुराकानी:
हिमालखबर
‘अहिलेकै नेतृत्वबाट परिवर्तन हुन्छ भन्ने विश्वास छैन’
“मैले मेरो यो राज्य हो भन्नका लागि त मेरो प्रतिनिधित्व हुनुपर्यो, मजस्तै मान्छेहरू देखिनुपर्यो। तर, त्यस्तो सम्भावना अहिले देखिएको छैन।”
हिमालखबर
‘दलहरू महिलाको संख्या मात्र हेर्छन्, सवाल हेर्दैनन्’
‘राजनीतिक दल र तिनका नेताले मात्रै होइन, महिला, दलित, जनजाति लगायत विभिन्न समूह र समुदायभित्रै पनि एक-अर्कालाई भर्याङ बन्ने र बनाउने गरिँदै आएको छ।’
हिमालखबर
‘वातावरण सहज भए लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्छौं’
आगामी २५ जेठदेखि ८ असारसम्म हुन लागेको जनगणनाको तयारी, व्यवस्थापन लगायत विषयमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग अन्तर्वार्ता:
हिमालखबर
'घरेलु क्रिकेटमा बहुदिवसीय प्रतियोगिता नखेलाई टेस्टसम्म पुगिँदैन'
साढे दुई दशकअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेसँगै चर्चामा आउन थालेको नेपालको क्रिकेटले पछिल्लो एक दशकमा थुप्रै उपलब्धि हासिल गरेको छ। टी–२० विश्वकपमा प्रतिस्पर्धादेखि ओडीआई मान्यता पछिल्ला उदाहरण हुन्। नेपाली क्रिकेटको अबको लक्ष्यबारे क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेसँग ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले लिएको अन्तर्वार्ता:
हिमालखबर
'नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ'
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस। उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
1
2
3
4
5
Next
समाचार
हिमालखबर
चितुवा र सालकको छालासहित दुई जना पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले संरक्षित वन्यजन्तु चितुवा र सालकको एक–एक थान छालासहित दुई जनालाई पक्राउ गरेको छ।
हिमालखबर
आज निको हुनेभन्दा संक्रमित धेरै, २० जनाको मृत्यु
आज देशभर कोरोनाभाइरसबाट निको हुनेभन्दा संक्रमित हुनेको संख्या धेरै रहेको छ। कोरोनाबाट २० जनाले ज्यान गुमाएका छन्।
हिमालखबर
आइन्दा पार्टी दर्ता खारेज गर्ने निवेदन दर्ता नगरियोस् : माओवादी
नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टी दर्ता खारेजीको विषयमा निर्वाचन आयोगमा दर्ता भएको निवेदनप्रति आपत्ति जनाएको छ।
टिप्पणी
न्यायपालिकाको क्रियाशीलताका सुखद पाटा
सरकारको स्वेच्छाचारी शैली र संविधान विपरीत कदमलाई लगाम लगाउने गरी सर्वोच्च अदालतबाट पछिल्लो समय आएका निर्णय र आदेश विधिको शासन र लोकतन्त्रको पक्षमा छन्।
कसले जित्ला यूरो कप?
सेमिफाइलनमा पुगेका चारै टोली दाबेदार भए पनि ह्यारी केन र रहिम स्टर्लिङ लयमा रहेको र रक्षापंक्ति पनि बलियो भएकाले इंग्ल्यान्डको उपाधि जित्ने सम्भावना बढी छ।
वैदेशिक सहायता : हल्ला र छलकपटभित्रको वास्तविकता
वैदेशिक सहायताले नेपालको विकासमा योगदान दिएको छैन। यति हुँदाहुँदै पनि नेपाल वैदेशिक सहायताले गर्ने हल्ला, छलकपट र ढाँटमा सगौरव रमाइरहेको छ।
अर्थ
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
डिशहोम फाइबरनेट बुटवल र बर्दिबासमा विस्तार
डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिबासमा विस्तार भएको छ।
निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने सहमति दिएको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.