HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
६ महीनापछि सञ्चालनमा आए लामो दूरीका सार्वजनिक यातायात  कोभिड-१९ संक्रमणको जोखिमका कारण करीब ६ महीनादेखि बन्द लामो दूरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आएका छन्। त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा आजदेखि चलपहल शुरू भएको छ।
नियमित उडानमा दोब्बरभन्दा बढी भाडा असुल्दै वायुसेवा कम्पनी नियमित उडान खुला भएपनि दैनिक ५०० जनाको मात्रै कोटा तोकिएकोले एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै वायुसेवा कम्पनीले चार्टर्ड उडानको भन्दा बढी भाडा लिएर टिकट बिक्री गरिरेहका छन्।