दशैं आइसक्यो, लामो र मध्यम दूरीका यातायातको टिकट बुकिङ अन्योलमै
यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यक्ता नै नपर्ने देखिएको बताएको छ। विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताए।
टाटाको अल्ट्रोज प्रिमियम ह्याचब्याक नेपाली बजारमा
टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक नेपाली बजारमा ल्याएको छ । टाटाले डिजिटल प्रबिधिबाट सार्वजनिक गरेको यो सावरी साधन १ असोजदेखि नेपाली बजारमा आएको छ ।