HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
निगमको भाग खोसेर हिमालय एअरलाइन्सलाई दिइयो ‘ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति, निगमलाई वार्षिक एक अर्ब घाटा सरकारले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति दिएको छ। जसका कारण हिमालयबाट ग्राउन्ड ह्यान्डलिङ वापत नेपाल वायुसेवा निगमले पाउँदै आएको वार्षिक रु.१ अर्ब गुमाउने भएको छ।
एयर अरेबियाको उद्धार उडान छानविन प्रतिवेदन भन्छ- एयरलाइन्सको कमजोरी देखिएन सरकारले ९ भदौमा एयर अरेबियाले उद्धार उडानमा लापरवाही गरेको र यात्रुले होटल क्वारेन्टिमा समस्या भोगेको गुनासोका आधारमा गठन गरेको छानविन समितिले प्रतिवेदन तयार पारेको छ ।