HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
यस्तो छ आजबाट लागू हुने अन्तर्राष्ट्रिय उडान तालिका कोभिड-१९ महामारी नियन्त्रणका लागि भन्दै सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। आजबाट भने तीन देशका लागि विशेष अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएका छन्। 
बेलायतबाट नेपाल आउन नपाइने, ट्रान्जिट उडानसमेत नगर्न आग्रह सरकारले बेलायतबाट यात्रु नेपाल ल्याउन र बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै उक्त देशबाट नेपाल आउन निषेध गरेको नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।