HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
इम्बोस्ड नम्बर प्लेट : प्रदेशको नाममा संघको रजाइँ सिंहदरबारले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर एउटा कम्पनी मार्फत ४० लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै छ।
सार्वजनिक बसमा स्मार्ट कार्डबाट भाडा भुक्तानी शुरु स्मार्ट कार्डको प्रयोग गरी सार्वजनिक बसमा भाडा भुक्तानी गर्न सकिने भएकाे छ। यसकाे शुरुआत गाम्चा, नौलिङ्गस्थानदेखि गोपिकृष्ण, शहीदगेट, टेकु, कलंकी हुँदै नयाँ बसपार्क रुटमा चल्ने संयुक्त यातायातबाट गरिएकाे छ।