HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
कुरो इम्बोस्ड नम्बर प्लेट र त्यसको लिपिको अहिलेसम्म जति गल्ती भयो, भयो। त्यत्तिमै रोकौं। यो कार्य अहिलेका लागि स्थगित गर्दा जति रकमको नोक्सानी हुन्छ भनिएको छ, सरकारले यसलाई अगाडि बढाएर पछि रोक्न बाध्य हुँदा हाम्रो मुलुकले झन् धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।
देशभरका यातायात कार्यालयको काम अनिश्चितकालका लागि बन्द देशभरका यातायात कार्यालयको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ।