फेरि सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति?
सरकारले दुई महीना नबित्दै फेरि लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाएको छ।
‘यात्रुलाई सोधेरै नेपालगञ्जसम्म लगिएको हो’
५ मंसीर बिहान ६ः१५ मा काठमाडौंबाट रुकुम सल्लेका लागि नेपाल वायु सेवा निगमको उडान तय भएको थियो। तर, प्रतिकूल मौसमका कारण निगमले उडान रद्द गर्यो।