चीनसँगको अन्तरदेशीय प्रसारण लाइनमा मल्टी सर्किट टावर निर्माण हुने
नेपाल-चीनबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनमा मल्टी सर्किट टावर निर्माण गरिने भएको छ। नुवाकोटस्थित थ्रीबी हबदेखि रातमाटेसम्म मल्टी सर्किट टावर निर्माण हुने भएको हो।
कुलमान भन्छन्- लोडसेडिङ हुँदैन, हुन पनि दिंदैनौं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका छन्।