HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
थपिने विद्युत खपत नभए अर्बौं लगानी डुब्छः कुमार पाण्डे स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का पूर्व उपाध्यक्ष तथा जलविद्युतविद् कुमार पाण्डेले नेपालको जलविद्युत्मा गरिएको लगानी खतरामा रहेको औंल्याएका छन्। 
एसआर-३ र बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन चिलिमे हाइड्रोपावर कम्पनीको प्रस्ताव नेपाल विद्युत प्राधिकरणको बहुसंख्यक शेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेती नदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गरेको छ।