HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
समूहबाट मिलेको सफलता : फेरिँदैछ दैनिकी, बढ्दैछ आत्मसम्मान    महिला सशक्तिकरणका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बनाएका समूहमा आवद्ध भएर कैलालीको कैलारी गाउँपालिकाका विपन्न महिला आर्थिक उपार्जनतर्फ लागेका छन्। आर्थिक सशक्तिकरणसँगै उनीहरूले पारिवारिक विग्रहबाट पनि मुक्ति पाउँदैछन्।